हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
मंगलबार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ ।
मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिका—४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्धार गरिएको हो।
नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्।
भीमदत्त राजमार्ग खुल्ने अझ दुई दिन लाग्ने
भोलिसम्म एकतर्फी सुचारु हुने
अस्पतालले १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पतालले मंगलवार सूचना सार्वजनिक गरेको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ
अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी पुगेर उद्दार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिएका छन ।
साउन १५ गते अख्तियारले अस्पताललाई पत्र पठाउँदै शिविर सञ्चालनका लागि अध्यक्षले पेस्की लिएको सम्बन्धमा लागत अनुमान स्विकृत कार्यक्रम, प्रतिवेदन, बिल भौचर लगाएतका कागजात पन्ध्र दिन भित्र पठाउन समेत ताकेता गरेको छ।
पहिराले गाउँका अन्य दर्जनौबढि घर उच्च जोखिममा परेका बताइएकाे छ
मंगलवार दिनभरीमा यातायात सुचारु हुने संभावना न्यून
दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मोहना नदीले धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एउटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो।
उनी १६ महिनादेखि फरार थिए। विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए। १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो। सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो।
गएरातिको अविरल वर्षाका कारण समस्यामा परेकाको उद्धारका लागि नेपाली सेनाको विपद् उद्धार टोली खटिएको छ ।
स्थानीयका अनुसार शिवमन्दिर, विष्णु मन्दिर, संस्कृति पढाई हुने विद्यालयमा क्षति पुगाएका छ । बाढीमा फसेकाहरुलाई सोमबार राति १० बजे स्थानीयहरुले उद्धार गरेको थियो । बाढीले गोदावरीमा रहेको काठेपुलमा समेत क्षति पुगाएको छ ।
कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–२ का अमरसहित उनकी पत्नी अनिता, छोरीहरू राधिका र पिङ्की, छोराहरू पृथ्वी, जटिल र वकिलको पहिरोले एक चिहान नै बनाइदिएको छ ।
यो समितीले पार्टीको काम बिपरीत काम गर्ने ब्यक्तिहरुलाई निगरानी गर्ने छ ।
आज बसेको बैठकले जोशीको संयोजकत्वमा अनुशासन आयोग गठन गरेको हो । सदस्यहरुमा आर अधिकारी, उमा केसी, महेशकुमार ओली, चक्रबहादुर केसी र अनिता भट्टराई रहेका छन् ।
कैलालीको कैलारी गाउँपालिकाका झण्डै ढाई सय घरमा पानि पसेको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारीका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानि पसेको हो ।
सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ।