Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

भीम रावलसँग राजनीतिक संस्कार छैन, सम्पत्तिमै ध्यान छ : कर्णबहादुर थापा

भीम रावलसँग राजनीतिक संस्कार छैन, सम्पत्तिमै ध्यान छ : कर्णबहादुर थापा

नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्। ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए। आफ्नो धेरै मानसम्मान खोज्‍ने रावल केही निश्चित व्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे। रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए।

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

नेपाल किसान संघ अछामले विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । कृषिको क्षेत्रमा काम गर्ने कृषि ज्ञानकेन्द्र लगायत जिल्लाका विभिन्न पालिकाहरूमा रहेका कृषि शाखाहरूबाट कृषकलाई राहात दिनुको सट्टा उल्टै अफ्ठेरोमा पारेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समयमा अछामका किसानहरूले धेरै दुख्ख पाईरहेकाले यथासिघ्र किसानका समस्याहरू समाधान गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।