हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो।
एआईबाट भिडियो आफ्ना भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्।
उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताए ।
जसका कारण कार्यालयको सेवा समेत प्रभावित हुँदै आएको छ ।
कतिपय घर भत्किएका छन् भने कतिपय चर्किएका छन्।
विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।
बेलिब्रिजलाई बाजुराकै कोल्टीस्थित दानसाँघु नदीमा सार्न स्थानीय जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायमा दौडधुप गर्न थालेको दुई वर्ष बिते पनि सुनुवाइ भएको छैन ।
राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो।
यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो।
सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो ।
पत्रमा उनले महोत्सवका नाममा हात्तीलाई दुर्व्यहार र पीडा दिने काम हुने भएकाले त्यसलाई रोक्न अनुरोध गरेका छन्।
सुदूरपश्चिमका नौवटै जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया/छलफल गर्दै नेता कोइरालाले पार्टीमा सबैलाई समान र उचित अवसरका लागि लडिरहेको बताएका हुन्।
आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।
एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ।
चिसो भुइँमा बसेका वृद्धवृद्धालाई देख्दा जोकोहीलाई पनि त्यहाँ धर्ना भइरहेको लाग्न सक्छ ।
थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् ।
आज त मुद्दा दर्ता गर्ने अन्तिम दिन हो क्यार, आजै दर्ता होला त?
कोइरालाले पछिल्लो समय महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन्।
जुम्ला, जोमसोम, जिरी, लुक्ला लगायतका हिमाली भेगको न्यूनतम तापक्रम भने माइनसमा पुगेको छ ।
नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।