Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रमुख दलहरू सरकारप्रति चरम असन्तुष्ट सुनिए पनि गणतन्त्रप्रति प्रतिबद्ध देखिए। तर देशका विभिन्न स्थानमा सडकमा लगातार भइरहेका प्रदर्शनका अगुवाहरू हौँसिएका छन्। उनीहरूले उक्त बैठकलाई सडकले सृजना गरेको दबावको रूपमा लिएका छन्। उनीहरू गणतन्त्रवादीको चौतर्फी बर्चस्वबीच यही परिस्थितिमा राजसंस्था पुनर्स्थापना कसरी सम्भव देख्छन्? राजसंस्था र हिन्दू राष्ट्रको पक्ष अनि सङ्घीयताको विपक्षमा भइरहेका प्रदर्शनको अगुवाइ गरिरहेका फरक-फरक संस्था, दल र सङ्गठनहरूका दृष्टिकोण पनि फरक छन्।

अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरी नियन्त्रणमा - कंचनपुर

अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरी नियन्त्रणमा - कंचनपुर

कंचनपुरमा अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेदकोट नगरपालीका वडा न. ३ र ४ मा खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगीको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।  बगुन खोलामा मापदण्ड विपरीत उत्खननमा प्रयोग भएका जेसिवी प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध उत्खननमा प्रयोग भएका उपकरण प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको प्रहरीले जनाएको छ।अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई कानुन बमोजिम कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

पश्चिम सेती प्रभावितका १ लाख चिठी प्रधानमन्त्रीलाई

पश्चिम सेती प्रभावितका १ लाख चिठी प्रधानमन्त्रीलाई

‘प्रधानमन्त्रीज्यू, राज्यले पश्चिम सेतीको सपना देखाउन थालेको शताब्दी पुग्न थालेको छ । पटक–पटक पश्चिम सेती निर्माण हुने हल्ला हुन्छ । निर्वाचनका समयमा सुदूरपश्चिम पुग्ने हरेक राजनीतिक दलका नेताले आफ्नै कार्यकालमा पश्चिम सेती बनाउने घोषणा गर्छन् तर निर्वाचनपछि पश्चिम सेतीको कुरा सुन्न फेरि अर्को निर्वाचन पर्खनुपर्छ । पश्चिम सेतीको सपना देख्दा–देख्दै तेस्रो पुस्ता बूढो भइरहेको छ,’ पश्चिम सेती जलविद्युत् आयोजना निर्माणस्थलसँग जोडिएको डडेलधुराको नवदुर्गा गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्रको अंश हो यो ।