सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह
                                    ७२ बिगाहा  क्षेत्रमा फैलिएको गेटामा ६०० विद्यार्थीको पठन पाठन गर्न शैक्षिक भवन, प्राध्यापक निवास, प्रशासनिक भवन, अतिथि गृह, क्यान्टिन लगायतका पूर्वाधारहरु बनिसकेका छन् वा बन्ने क्रममा छन्।