Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मुख्य समाचार

स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम

स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम

साँफेबगर नगरपालिका १४ को पातलकोट स्वास्थ चौकी स्वास्थ संस्था मुंल्याकनमा प्रथम बनेको छ ।साँफेबगर नगरपालिकाको २०८०/८१ को स्वास्थ कार्यक्रमहरुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा स्वास्थ संस्था मुंल्याकनमा प्रथम बनेको हो ।त्यसैगरी दोस्रो भाग्यश्वर स्वास्थ चौकी,तेस्रो घुघुरकोट स्वास्थ चौकी,चौथो बैद्यनाथ स्वास्थ चौकी,पाँचौ खप्तड स्वास्थ चौकी भएका छन् । मुंल्याकनको आधारमा क्रमश छैंटौ श्रीकोट स्वास्थ चौकी,सातौ मष्टामाण्डौ स्वास्थ चौकी,आठौ नवाठाना,नवौ चण्डिका, दशौ देविस्थान, एघारौं साँफे शहरी स्वास्थ ,बाहै बुढाकोट,तेहौ सिद्धेश्वर र चौधौ बाब्ला स्वास्थ चौकी भएका छन् । कार्यक्रममा सबै स्वास्थ संस्थाहरुले वर्षभरी कार्यसम्पादनका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले गुणस्तरिय सेवा प्रदानमा सबै जिम्मेवार भएर लाग्न सुझाब दिए । नगर प्रमुख कुँवरले स्वास्थको क्षेत्रमा ग्रामीण भेगका स्वास्थ चौकीको निकै योगदान रहेको भन्दै नागरिकको स्वास्थ माथी खेलबाड नगर्न अनुरोध गरे । उनले स्वास्थ सेवा प्रदानका सबै स्वासथ सस्थाले राम्रो काम गरेको भन्दै अझै उत्कृष्ट कार्य गर्ने सुझाब दिए।कार्यक्रमको संचालन साँफेबगर नगरपालिका स्वास्थ शाखा प्रमुख लक्षमणनाथ योगीले गरेका थिए ।

पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा

पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा

सुदूरपश्चिम प्रदेसमा नयाँ मुख्यमन्त्री नियूक्त भए संगै सरकार गठनको प्रक्रिया पनि सुरु हुने भएको छ । नव नियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले सपथ लिएसंगै केहि मन्त्रीहरुले पनि सपथ लिने तयारी रहेको स्रोतले जनाएको छ । सोहि क्रममा नेपाली कांग्रेसको तर्फबाट पार्टीका प्रदेस महामन्त्री समेत रहेकासुदूरपश्चिम प्रदेसका प्रदेस सभा सदस्य माननिय मेघराज खड्काले मन्त्री पदको सपथ लिने कुरा बाहिरीएको छ । ईमान्दारीता त्याग र सर्मपणर्को अर्को रुप मानिने माननिय मेघराज खड्काको राजनितिक यात्रा यस्तो रहेको छ ।