Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे  दुई लाख बढी रकम सहयोग

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे दुई लाख बढी रकम सहयोग

बिगत लामो समय देखी मुम्बईको डाबरीया बर्द्रस मा काम ग्रदै आएका अछाम जिल्ला साँफेबगर नगरपालिका ११ देविस्थानका मक्र खड्का उपचारका लागि मुम्बैबाट २४२१६० रकम सहयोग हस्तान्तरण गरिएको छ । मुम्बैमै बसेर उपचार सम्भव नभएपछी हाल नेपाल भक्तपुरमा उपचार गराईरहेका खड्का को उपचार खर्च झन्डै १२ लाख जति लाग्ने डाक्टर ले बताएका छन् । आफू संग उपचार खर्चको अभाव भए पछी सम्पूर्ण दाजू भाइ इष्ट मित्र छिमेकी नाता गोता मा सहयोगको अपिल पश्चात  पछी मुम्बईमा काम गर्ने दाजू भाइ लगाएतले उनको उपचारमा सहज होस भनि ५००, १००० जम्मा गरि  २४३१६० - अक्षेरुपी  दुइ लाख त्रिचालिस हजार एक सय साठ्ठी रुपैयाँ उठाएर पिडित ब्याक्ती दिएको मुम्बई बाट प्रमुख अभियान्ता समाज सेवी  खेमराज खड्काले हाम्रो बुलेटिन लाई जानकारी दिए । समाजसेवी खड्काले आ-आफ्नो ठाउँबाट सहयोग सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद का साथै विशेष गरि अभियान साथ दिने समाज सेवी बुद्दी जिवी युवा नृप बोगटी र बम बहादुर खड्का धन्यवाद दिएका छन् ।

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो  जिल्ला अस्पताल  र बयालपाटा  अस्पतालका बिरामीलाई फलफुल वितरण

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो जिल्ला अस्पताल र बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।  रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ ।