Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
डेढ अर्ब आन्तरिक आय भएको सुदूरपश्चिम सरकारले कहाँबाट ल्याउँछ ३२ अर्ब ? डेढ अर्ब आन्तरिक आय भएको सुदूरपश्चिम सरकारले कहाँबाट ल्याउँछ ३२ अर्ब ? सुदूरपश्चिमको बजेटमा यस्ता छन् योजना (कार्यक्रम पुस्तिकासहित) सुदूरपश्चिमको बजेटमा यस्ता छन् योजना (कार्यक्रम पुस्तिकासहित) साँफेबगर नगरपालिका पूर्ण खोप पालिका घोषणा साँफेबगर नगरपालिका पूर्ण खोप पालिका घोषणा सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ) सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ) बयालपाटा अस्पताललाई प्रदेश सरकारद्वारा ८ करोड बजेट बयालपाटा अस्पताललाई प्रदेश सरकारद्वारा ८ करोड बजेट अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण

उधारा उखु किसान : बक्यौता अझै १ अर्ब २० करोड चिनी मिलले छ वर्षदेखि तिर्न बाँकी

उधारा उखु किसान : बक्यौता अझै १ अर्ब २० करोड चिनी मिलले छ वर्षदेखि तिर्न बाँकी

उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्। सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन पहल गरिदिने भनेर किसानसँग सहमति गरेको थियो। तर, एक वर्ष पुग्न लाग्दा पनि किसानले ८ चिनी उद्योगबाट भुक्तानी पाउन सकेका छैनन्। उखु किसानले संघीय राजधानी काठमाडौंमा आएर पुस १ गतेदेखि अढाई साता लामो आन्दोलन गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस १८ गते सम्पूर्ण बक्यौता उपलब्ध गराइदिने भनेर उखु किसान संघर्ष समितिसँग लिखित सहमति गरेको थियो।

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

अस्पतालमा कार्यरत कर्मचारीले अस्पताकै अगाडी आत्मदाह गरेर विवादमा आएको बयालपाटा अस्पतालले फेरी पनि बजेट अभाव भएको भन्दै अस्पतालका कर्मचारीलाई तलब नदिएको र संस्थाको नाममा काठमाडौं बस्ने १५ जना कर्मचारीलाई तलब दिएको छ । अस्पतालको व्यवस्थापकिय पक्षले राम्रो काम नगरेको भन्दै अमेरिकाममा रहेको पोसिबलले अनुदान रकम यसअघि नै कटौती गरिसकेको छ । ‘नेपाल जस्तो विकासोन्मुख देशका जनतालाई सेवा दिने विदेशी दाताको मनसाय हुन्छ । तर यहाँ हरेक कुरामा राजनिति हुने, आफू अनुकुल संस्था चलाउने प्रवृती देखेर विदेशी सहयोग कटौती भएको हो ।