Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  घाइते, टाउकोमा चोट शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु सुनचाँदीको मूल्य घट्दो क्रममा सुनचाँदीको मूल्य घट्दो क्रममा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२  साँफेबगरमा सुरु खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ साँफेबगरमा सुरु

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

यहि भाद्र २ गते राति कैलाशखाेलामा आएको  बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे । जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।