हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो।
स्थानीय र सशस्त्र प्रहरीले शनिबार र आइतबार सेती नदी किनारमा खोजी गरे पनि गिरी फेला परेका छैनन् ।
सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका जानकी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोबिन्द मगर पक्राउ परेका हुन् ।
गोदावरी नगरपालिका–५ गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५४७ नम्बरको अटोको ठक्करबाट सोहि ठाउँकी ३७ वर्षीय रम्तोली खुना घाइते भएकी हुन ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
प्रदेश सरकारको ३० प्रतिशत र जगन्नाथ गाउँपालिकाको १० प्रतिशत अनुदान लागतमा ११० घरसहितको नमुना बस्ती बनाइएको हो ।
अपिहिमालको पानीबाट उत्पादन भएको बिजुलीले आधाभन्दा बढी सुदूरपश्चिम उज्यालो छ । तर, अहिले पनि अपिहिमाल गाउँपालिकाका धेरै गाउँ अन्धकारमा छन् ।’
जग्गाको भोगाधिकार दिने निर्णय गरेको तीन महिनासम्म रूख कटान आदेश नहुँदा काम रोकिएको हो ।
भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीका कारण उनी भारत पलायन भएका छन् ।
मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।
ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेकाे छ।
अपाङ्गमैत्री भवन बन्न नसक्दा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका हुन्।
भीमदत्त नगरपालिका-८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।
त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र पाल्पाले जम्मा २९.५ अंकमा २९.०७५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् ।
दसौँ हजार दर्शकमाझ दिउँसो त्रिवि मैदानमा हुनेछ । एनपिएलमार्फत अनेकौँ आरोह–अवरोह झेलिरहेको नेपाली खेल क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुनेछ ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइँदैन ।