Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

समाज

कोरोना संक्रमणको एक वर्ष : बम्बैको भरोसा टुट्यो

कोरोना संक्रमणको एक वर्ष : बम्बैको भरोसा टुट्यो

घरपरिवारको सबै गुजारा चलाउने बाटो नै बन्द भएपछि अछामको ढकारी गाउँपालिका  वडा नम्बर ४ का सेतु कामी चिन्तित छन् । भारतमा रोजगारी गर्ने उनका श्रीमानले एक वर्षअघिसम्म हरेक महिनाको १५ गतेभित्र भारतको मुम्बईबाट उनका घरखर्चका लागि पैसा पठाउँथे । उनी एक महिना पुग्ने बित्तिकै मुम्बईबाट पैसा आउने समय हेर्थिन् । त्यहि रकमले उनको परिवारको रोजिरोटी चलेको थियो । तर, सेतुको परिवारमा पैसा आउने स्रोत बन्द भएको एक वर्ष पुगिसक्यो । ‘बम्बैमा नौलो रोग आयो भनेर श्रीमान् घर आए । अब कसो गर्ने होला’ सेतुले भनिन्– मेरा र छोराछोरीका रहर पुरा त कहिल्यै भएनन् । अब त साहुको ब्याज तिर्न पनि नसकिने भयो ।

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा आबद्ध अभिकर्ताहरुको भेलाले जिल्ला स्तरिय अभिकर्ता संघ गठन गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को ठुलासैनमा भएको अभिकर्ताहरुको भेलाले यसबर्ष एजेन्सी म्यानेजर बन्नु भएका भक्त्त बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यिय नेपाल लाईफको अभिकर्ता सँघ गठन गरेको हो । जसमा उपाध्यक्ष दिपिका कुँवर, सचिव कमल कुमार रावल, सहसचिव प्रेम खनाल, कोषाध्यक्ष नगेन्द्र प्रसाद भण्डारी लगाएत अन्य सदस्य रहेका छन । सदस्यमा पवित्रा भण्डारी, कम्मान सिह चलाउने, कृष्ण बहादुर सोडारी, नमराज न्यौपाने, अर्जुन बहादुर कुँवर, इश्वर रावल, नम बहादुर बिष्ट र केशर रावल सदस्य रहेका छन ।

चौलानी डिपार्टमेन्टलको "मंगलबजार", होलसेल भन्दा पनि सस्तो

चौलानी डिपार्टमेन्टलको "मंगलबजार", होलसेल भन्दा पनि सस्तो

धनगढी । चौलानी ग्रुप अफ कम्पनिजले सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले मंगलबजार सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजताका लागी सबैभन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तु तथा सेवा दिने उदेश्यले उक्त योजना ल्याइएको जनाएएको छ । साताको मंगलबारका दिन सबैभन्दा सस्तो सेवा उपलब्ध गराउने हुदाँ उक्त्त योजनाको नाम "मंगलबजार" राखिएको स्टोरले जनाएको छ । आजदेखी प्रत्येक मंगलबार चौलानी डिपार्टमेन्टल स्टोरले होलसेल भन्दापनि सस्तो दरमा सामाग्री उपलब्ध गराउने छ । स्टोरमा उपलब्ध सबै सामाग्री सबैभन्दा सस्तोमा उपलब्ध गराइने स्टोरमा संचालक तिलक साउँदले बताउनुभयो । उहाले भन्नुभयो, "हामी मंगलबारको दिन कमाउने भन्दा पनि उपभोक्ताले सरल र सस्तोमा गुणस्तरिय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेका छौ त्यसकारण यो योजनाले निम्न वर्गका परिवार तथा सेवाग्राहीले पनि हाम्रो सेवा लिन सक्नेछन् भन्ने विश्वास लिएका छौ ।" यो योजना चौलानी डिपार्टमेन्टलको चौराहा शाखामा समेत रहेको उनले बताए । चौलानी ग्रुप अफ कम्पनिजले डिपार्टमेन्टल स्टोरसँगै, निको रेस्टुरेन्ट , चौलानी पुस्तक भण्डार, स्विमिङ पुल र रेडमड कफी सप सञ्चालन गरिरहेको छ। साथै चौलानी डिपार्टमेन्टल स्टोर परिसरमै साउना स्टिम, जुम्बासहितको फिटनेस सेन्टर पनि सञ्चालनमा रहेको छ।