Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद

बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read more

साँफेबगर नगरपालिका ७ रिडिकोटद्वारा जेष्ठ नागरिकलाई सम्मान

अन्र्तराष्टिय जेष्ठ नागरिक दिवसको अवसरमा १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष हिक्मत कडायतले जानकारी दिनु भयो

Read more

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियाे ।

Read more

सुदूरपश्चिममा भएका ठूला भ्रष्टाचार विरुद्ध विशेष अदालतमा मुद्दा दायर

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा कञ्चनपुर, कैलाली र दार्चुलामा भएका आर्थिक अनियमितता विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा नै दायर गरेको हो।

Read more

एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा माल्दिभ्ससँगको खेलमा नेपाल टस जितेर ब्याटिङमा

नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेट किपर विनोद भण्डारी टोलीमा छन् ।

Read more

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

हिजो शनिवार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

Read more

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु, प्रतिपदा र द्वितिया तिथिको श्राद्ध आजै

असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो

Read more

एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो

सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो।

Read more

सुदूरपश्चिमका वन निर्देशक भट्टको घुस काण्डको प्रतिवेदन तयार

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले घुस काण्डको छानबिन प्रतिवेदन तयार पारेको हो।

Read more

डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो ।

Read more

रामारोशनमा विभिन्न ४६ बढी देशका नागरिकहरुले पर्यटन दिवस मनाए

बुधबार बिश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्र विकास समितीको आयोजनामा देउडा तथा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Read more

अछाममा एकजना गर्भवती महिलालाई हेलिकप्टर बाट उद्दार

जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसुती दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो ।

Read more

धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिक्यो

शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी  धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो।

Read more

समाजमा शान्ति सुब्यवस्था कायम गर्ने काम पहिलो प्राथमिकतामा :डिआईजी बोहरा

अछाममा रहेका बिभीन्न प्रहरी चौकीको उद्धघाटन गर्न अछाम पुगेका प्रहरी नायब महानिरीक्षक बोहराले सेवा प्रवाह,लागु औंषधी नियन्त्रण,गुण्डा गर्दी नियन्त्रण,तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्नु मुख्य उदेश्य रहेको बताएका छन ।

Read more

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र  निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।

Read more

शिखर नगरपालिकामा सञ्चालनमा आयो लाटाकाफली आधुनिक कृषि तथा पशुपन्छी फर्म

लाखौं लगानीमा सञ्चालनमा ल्याइएको फर्मले कृषि उपजमा बृद्धि ल्याउनका साथै रोजगारीको पनि सृजना गर्ने उनको भनाई छ ।

Read more

सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना नपुग्दै अनियमितता विरुद्धका दुई सय ८४ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा दर्ता भएका हुन्।

Read more
Page 31 of 153