अछामको साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा
संघीय निजामती सेवा ऐन मा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्न गरिएको दबाव दिन उनिहरु आन्दोलनमा उत्रिएका हुन।
Read moreसंघीय निजामती सेवा ऐन मा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्न गरिएको दबाव दिन उनिहरु आन्दोलनमा उत्रिएका हुन।
Read moreबिहीबार राति जानकी गाउँपालिका–९ मा पुर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।
Read moreमंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न आज (शुक्रबार) बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन्।
Read moreनेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।
Read moreपाँच महिनादेखि बन्द पहाडी जिल्लाको उडान सेवा पुनः सुचारु भएको हो।
Read moreसाउद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ
Read moreगुण्डानाइके रिगल भनिने योगराज ढकाललाई दिएको सजायमाफी विरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ।नेपालगञ्जका चेतन मानन्धरलाई निर्ममता पूर्वक हत्या गरेर सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई संविधान दिवसकाको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिमा सजाय छुट दिएका थिए।
Read moreपाटन नगरपालिका–४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
Read moreविश्वकप एक दिवसीय क्रिकेट आजदेखि भारतमा शुरु भएको छ । उद्घाटन खेलमा सन् २०१९ को विश्वकपका फाइनलिष्ट टिमहरु इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिड्दै छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल दिउँसो २ः१५ देखि शुरु हुँदैछ । खेलमा न्यूजिल्याण्डले टस जितेर पहिले फिल्डिङ्ग गर्दैछ ।
Read moreअसोज, काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् ।
Read moreम्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ ।
Read moreबझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।
Read moreजसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ
Read moreआज दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
Read moreकर्फ्यूका बीच झडप भएपछि नेपालगञ्जमा सेना परिचालन
Read moreबाँके प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।
Read moreप्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
Read moreआज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
Read moreनेपालगञ्जमा अनिश्चित कालका लागी कर्फ्यू आदेश जारी
Read moreलिटल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजनामा संचालन हुन गइरहेको खुला (सिनियर) टी–२० क्रिकेट प्रतियोगिता २०८० लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण २०८० मंसिर ९ गते देखि २३ गते सम्म संचालन हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
Read moreआयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज साेमवार आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
Read moreमस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्।
Read moreसुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्ने निर्देशनालयले किसानलाई आग्रह गरेको हो
Read moreसामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ ।
Read more