इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो
इजरायलको आक्रमणका कारण गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म २० हजार जनाको ज्यान गएको बताएको छ।
Read more