कानून उलंघन गरे स्वतः रद्द, सामाजिक सञ्जाललाई कस्दै सरकार, नेपालमा दर्ता अनिवार्य
सरकारले सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई व्यवस्थित गर्न भन्दै सामाजिक सञ्जाल निर्देशिका जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । तत्काल कार्यान्वयनमा ल्याउने र सामाजिक सञ्जालमाथि अंकुश लगाउने योजनाका साथ सरकार निर्देशिकालाई अन्तिम रुप दिने तयारीमा जुटेको हो ।
Read more