भागरथी हत्या अनुसन्धानमा खटिएका असई र जवानको बढुवा
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।
Read moreबैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।
Read moreपशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । आज मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।
Read moreनेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नयाँ नेता छान्ने प्रक्रिया बढाइने पहल सुरु भएको छ । आज नेकपाको प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक डाक्दा यसअघि हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गरेका ९० जनामध्ये केही अनुपस्थित भए ।
Read moreचर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्।
Read moreसर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि सुदूरपश्चिममा पनि सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।
Read moreजन्मदिनका अवसरमा धनगढी उपमहानगरपालिका स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरिएको छ । साँफेबगरमा रहेको पन्त जनरल स्टोरका प्रोप्राईटर सुरेस प्रसाद पन्तले आफ्नो जन्मदिनको अवसर पारेर उक्त भोजन दान कार्यक्रम गर्नुभएको हो ।
Read moreसर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरेको हो।
Read moreजिल्ला प्रशासन कार्यालय अछामले जग्गा अधिग्रहण सम्बन्धि सुचना जारी गरेको छ ।
Read moreएनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै आफ्नो आवश्यकताअनुसार सेवाहरु सञ्चालन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएसँगै त्यस्तो सुविधा उपलब्ध भएको हो ।
Read moreसुदूरपश्चिम प्रदेशमा झण्डै साढे २३ हजार जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको छ।
Read moreप्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाएको निजी सचिवालयले जनाएको छ । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको बताइएको छ ।
Read moreगर्मी महीना सुरुभएसंगै वनमा लाग्ने ड’ढेलो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका सहीत पत्रकारसँगको छलफल मंगलसेनमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय अछामको आयोजनामा भएको छलफलमा समग्र जिल्लामा राष्ट्रिय, सामुदायिक, कबुलियती तथा निजी वनको अबस्थाका बिषयमा पत्रकारलाई जानकारी गराईएको थियो ।
Read moreअछाम जिल्ला प्रशासन कार्यलय अछामले छाउपडी कु-प्रथा, बालविवाह र जातीय विभेद हटाउन राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता आयोजना गरेको छ। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले यो प्रतियोगिता गर्न लागिएको बताएका छन्। उपाध्यायका अुनसार प्रतियोगिताको प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको जानकारी सोमबार दिएका छन ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको पदीय जिम्मेवारी र यसबीच सामाजिक सञ्जालमा रंगाइएका भाषाले फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ हुन थालेको छ । विशेषगरी प्रधानमन्त्रीको अन्ध समर्थन र नेकपाका शीर्ष नेताहरूको मानमर्दन हुनेगरी सामाजिक सञ्जाल रंगाएकै कारण उनलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक बनाइएको थियो । तर,अहिले रेल कुदाउने व्यवस्था मिलाउन छाडेर उनी चौबिसै घण्टा सामाजिक सञ्जालमा मनपरी लेख्न व्यस्त छन् ।
Read moreसामुदायिक विद्यालयमा पढ्ने ४ देखि १२ वर्षसम्मका ३० लाख बालबालिकालाई सरकारले नै खाजाको व्यवस्था गरेको छ। स–साना विद्यार्थीले अब चाउचाउ र चिजबलको सट्टा फर्सीको प्यान केकदेखि कोदोको हलुवालगायत पोसिलो खाजा खान पाउने भएका छन्।
Read moreसरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो।
Read moreराजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले संगठनात्मक एकता सम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ । मापदण्ड तयार पारे पनि विभिन्न कमिटीमा खाली पदहरु कहिलेसम्म पूर्ति गर्ने भन्ने समयसीमा भने तोकिएको छैन ।
Read moreबाराको सिम्रौनगढको नगरसभामा कीर्ते गरी १२ करोड हिनामिना भएको भन्दै वडाध्यक्ष र कार्यापालिका सदस्यहले कारबाहीको माग गरेका छन्।
Read moreसाँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजि मेडिकल सिल गरेको छ । वडाध्यक्ष सागर सिह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागी प्रशासनले सिल गरेको जनाएको छ ।
Read moreसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एपमा नयाँ सुविधा थप्दै परिमार्जन गरिने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी सेवाहरु मोबाइलबाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको यो एपलाई थप प्रभावकारी बनाइने बताए ।
Read moreनेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवंम महिला नेतृ डा . डिला संग्रौलाले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भइरहेको बताउनु भएको छ । संसद् विगठन असंवैधानिक र प्रतिगामी कदम भएको बताउदै त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको बताउनु भएको छ । उहाँले बैशाखको निर्वाचन केपी ओली सरकारले गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले रास्ट्रबादी भन्निने नेकपा नेता भिम रावलले अछामी जनतालाई झुटको खेती गरेर जनतालाइ धोका दिएको बताउनु भएको छ ।
Read moreनेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले केपी शर्मा वलि र रास्ट्रपति बिधादेबी भण्डारीले संसद बिगठन गरेर संविधानकाे बीभत्स तरिकाले हत्या गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन अछामले आइतबार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसद बिगठन असंबैधानिक र प्रतिगामी कदम हो भनेर नेपाली कांग्रेस प्रष्ट रहेको बताईन् ।
Read moreकैलालीको धनगढीस्थित हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा ज्योती भट्ट निर्वाचित भएका छन । शनिबार भएको शिक्षक अभिभावकको भेलाबाट संघको अध्यक्षमा भट्टलाई निर्बिरोध निर्वाचित गरिएको हो ।
Read moreलामो समयदेखि निःशुल्क रुपमा प्रयोग गर्न सकिने कतिपय एप वा प्रविधिले लिमिटेशन तोक्न थालेका छन् । हालै मात्र पासवर्ड म्यानेजर एप लास्टपासले आफ्नो फ्री एपको उपयोगितालाई नाटकीयरुपमा सीमित गर्ने घोषणा गरेको छ ।
Read moreमेल्लेख गाउँपाालिकाले बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन गरेको छ । पालिका भित्र हुने बिकास निमार्णका कार्यमा युवाहरुलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ । मेल्लेखले आज पत्रकार सम्मेलनको आयोजना गरी दिगो बिकास र रोजगार,युवाको सरोकार भन्ने नाराका साथ बिकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताउनु भयो ।
Read more