ओली समूहले खोस्यो दाहाललाई दिएको कार्यकारी अधिकार , छिट्टै मन्त्रीमण्डल विस्तार गरिने थप सामग्री
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता गरेको छ। थप सामग्री बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता लिने निर्णय लिँदै पूर्ववत रूपमा पहिलो अध्यक्षमा ओली र दाहाल अध्यक्ष मात्र रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
Read more