करिब २ किलो लागुऔषध चरेशसहित अत्तरियाबाट २ जना पक्राउ
कैलाली गोदावरी नगरपालिकाबाट प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ। नगरपालिकाको वडा नम्बर २ अत्तरिया बजारस्थित सुमन होटलबाट १ किलो ८ सय ५० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
Read more