Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

धनगढी बसपार्क प्रहरीलाई आदर्श नव यूवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग

धनगढीको आदर्श नव यूवा क्लवले धनगढी बसपार्क प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धनगढी उप–महानगरपालिका वडा नं – ५ मा रहेको आदर्श नव यूवा क्लवले धनगढी बसर्पाकमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

Read more

मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना ७ वटा मोटरसाईकल सहित पक्राउ - कैलाली

कैलालीमा लामो समय देखि मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जना  ७ वटा मोटर साईकल सहित पक्राउ परेका छन । जिल्लाका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जनालाई ७ वटा मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read more

कैलालीमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ

कैलालीमा लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन । जिल्लाको टीकापुरबाट विवस बम र भारतीय नागरिक जसपाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

Read more

काकाले परिवार नियोजन गरेका थिए, काकी गर्भवती भएको हल्ला चलेपछि भतिजाले गरे हत्या

लमजुङको सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेलको हत्या अवैद्य सम्बन्ध खुल्ने डरले आफ्नै भतिजाले गरेको खुलेको छ ।धनमायाका भतिजा पर्ने गाउँकै २० वर्षीय सागर भुजेलको योजनामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको लमजुङका प्रहरी प्रमुख डिएसवपी गंगाबहादुर थापाले जानकारी दिए। हत्यामा संलग्न सागर र गाउँकै अर्का युवा १९ वर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विकास मृतक महिलाका नातामा भान्जा पर्ने व्यक्ति हुन्।

Read more

हात्ती र गैँडाको बच्चा चितवन राष्ट्रिय निकुञ्जमा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन् ।

Read more

प्रतिक्विन्टल २५ हजार रुपियाँमा कारोबार हुँदै कालो मार्सी चामल

हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढेपछि मूल्य वृद्धि भएको हो ।

Read more

कोरोना विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निशुल्क लगाउने तयारी छ: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।

Read more

सरकारले दूरसञ्चार कम्पनीलाई अधिनमा लिन सक्ने,पास भयाे कानुन

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ पास गरेको छ । यो सँगै रुग्ण अवस्थामा पुगेका दूरसञ्चार कम्पनीलाई सरकारले आफ्नो अघिनमा लिन सक्ने भएको छ ।

Read more

२२ वर्षे नेपाली युवाले फेसबुकको ‘बग’ पत्ता लगाएर हात पारे साढै १५ लाख नगद

नेपाली इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले फेसबुकको बग अर्थात कमजोरी पत्ता लगाएर करिब १५ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । यस अघि इन्स्टाग्रामको बग पत्ता लगाएका पोखरेलले यस पटक फेसबुकको कमजोरी उजागर गरेका हुन् ।

Read more

आमा बन्दै नेहा कक्कड, बिहे भएको २ महिनामै नेहा कक्कडको पेट पुक्क !

अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ ।

Read more

अष्ट्रेलिया Vs भारत : भारतीय टीम पहिलो पारीमा २४४ रनमा सिमित, ११ रन बनाउन ४ विकेट गुमायो

भारत र अष्ट्रेलियाबीचको ४ टेस्टको सीरीजको पहिलो म्याच एडिलेड ओवलमा भइरहेको छ ।

Read more

उपमेयरको शौचालयमा बालिका बन्धक भेटिएको घटना रहस्यमय बन्दै

महोत्तरीमा उपमेयरका पतिद्वारा १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपको घटना रहस्यमय बन्दै गएको छ। मनरा शिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचालयमा बुधबार राति ८ बजे स्थानीय १३ वर्षीया एक बालिका हातखुट्टा बाँधेको अवस्थामा फेला परेकी थिइन्। सरपल्लो प्रहरी चोकीका इन्चार्ज असई रामईश्वर महतोका अनुसार बालिकालाई हातखुट्टा बाँधेको अवस्थामा उद्धार गरिएको थियो।

Read more

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा ताल कसरी पुग्यो भारतको कब्जामा ?

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई लिएर सीमा विवाद चुलिएको छ । दुवै देशबीच ती क्षेत्रको सीमा विवाद समाधानका लागि पहल भइरहेको छ । तर त्यसबाहेकका क्षेत्रमा पनि दुई देशबीच सीमा विवाद नभएको भने होइन । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतको कब्जामा छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । ५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो ।

Read more

रेशम चौधरीमाथि जन्मकैद फैसला उच्च अदालतबाट सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद - टीकापुर घटना

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । बुधाबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । दिपायल उच्च अदालतले यसअछि कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको फैसला सदर गरिदिएको हो ।

Read more

तराईमा बाक्लो हुस्सु र कुहिरो, देशभर चिसो बढ्ने, - मौसम:

हाल नेपालको पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु, कुहिरो र बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु कुहिरो लागिरहेको छ।

Read more

सामुदायिक रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश

सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन १३ औँ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । समुदायको हितका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको निमित्त कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो ।

Read more

नायिका एलिजा गौतम ७७ जिल्लामा ७७० घर बनाउने तयारीमा

७७ जिल्लामा ७७० घर बनाउँदै पुस २ काठमाडौं नायिका एलिजा गौतम सामाजिक कार्यमा सक्रिय हुन थालेकी छ । एलिजा फाउन्डेसनद्वारा धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरूमा गरिब, असहायहरूको घर बनाइदिने निर्णय गरेकी हुन् । एलिजाले सामाजिक कार्यको लागि स्थापना गरेकी एलिजा फ़ाउन्डेशनमार्फत काम गर्ने समाजिक सन्जालबाट जानकारी दिएकी हुन् ।

Read more

आजदेखि काठमाडौं–दिल्ली उडान

नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

Read more

नियमित पूजाका लागि नौ महीनापछि खुल्यो पशुपतिनाथ मन्दिर

कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न बन्दाबन्दी घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि खोलिएको छ।

Read more

ओलीको चाहना पूरा गर्दा राष्ट्रपति पनि विवादमा

एकपटक विवादमा परेर खारज भइसकेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश साढे सात महिनापछि पुनः जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई समेत विवादमा तानेकी छन् ।

Read more

म्यासेन्जर बन्न सक्छ जूमको प्रतिस्पर्धी

कोरोना महामारीका कारण विश्वव्यापी लकडाउन हुँदा जूम र माइक्रोसफ्ट टिम्सजस्ता भिडियो कन्फ्रेन्सिङ एपको लोकप्रियता ह्वात्तै चुलियो ।

Read more

प्रधानमन्त्री ओली विरुद्ध ‘मुर्दावाद’को नारा लाग्यो नेकपाकै कार्यक्रममा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहको युवा भेलामा प्रधानमन्त्री केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको छ ।

Read more

खरो आलोचना भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ? पूर्णपाठ हेर्नुहोस्

सरकारले मंगलवार (आज) संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको छ ।

Read more
Page 120 of 153