प्रधानमन्त्री ओली को अडान "कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्दिन "
प्रधानमन्त्री केपी शर्मा अोलीले आफूले कुनैपनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने अडान लिएका छन्। शनिवारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा स्पष्ट पारेको एक सचिवालय सदस्यले बताए। आजको सचिवालय बैठकले विवाद मिलाउन नसकेपछि दुई अध्यक्षको प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।
Read more