अछामकै ऐतिहासिक डौंठेगडा दसैं मेला आज : यसपाली नित्य पुजा मात्रै
जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष नहुने भएको छ। कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने दसैंमेला यस वर्ष कोरोनाका कारण नहुने गांज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले जानकारी दिए। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला २ सय २९ वर्ष पछि पहिलो पटक रोकिएको हो।
Read more