डा. केसीले भदौ ११ बाट सत्याग्रह थाल्ने
डा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने भएका छन्।
Read moreडा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने भएका छन्।
Read moreजिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृ'त्यु भएको छ । शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनालाई दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।
Read moreकेही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका दुुई विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए । त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२० विश्वकप र दोस्रो, २०११ मा भारतमै जितिएको एक दिवसीय विश्वकप थियो ।
Read more३२ साउन, काठमाडौं । भ्रष्टाचार नगर्ने, गर्न नदिने र आफूलाई वचनको पक्का बताउने प्रधानमन्त्री केपी शर्मा ओली ०७६ वैशाख १७ गते निर्माण व्यवसायी (ठेकदार) हरुप्रति आक्रोशितरुपमा प्रस्तुत भएका थिए । मोबिलाइजेसन रकम झ्वाम पार्ने र काम नगर्ने ठेकदारमाथि प्रधानमन्त्रीको आक्रोश नाजायज थिएन । त्यसदिन बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको आरोप लगाएका थिए । उनले धेरैवटा ठेक्काहरु लिएर काम नगर्ने ठेकदारमाथि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए ।
Read moreसडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् ।
Read moreरुसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ठूलो परिमाणको उत्पादन शुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको उत्पादन सुरु भएको जानकारी दिएको छ । यद्यपि त्यसको केही समयपछि इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रुसले पहिलो ब्याचको खोप बनाइसकेको उल्लेख गरेको छ ।
Read moreभारतीय क्रिकेट खेलाडी तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवारदेखि सन्यास लिएका छन्। उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै त्यस्तो घोषणा गरेका हुन्।
Read moreसाउन १७ शनिबारको रात एउटा हल्ला चल्यो– ‘सीमावर्ती चीनको उच्च स्थानमा रहेको ताल फुट्ने जोखिम छ । भोटेकोसी तटीय क्षेत्रका बासिन्दाले सतर्क रहनू ।’ जिल्ला प्रशासनले नै सतर्क गराएपछि बाह्रबिसेलगायत तटीय क्षेत्रका बासिन्दाका कान ठाडा भए । रातभर सतर्कतामा बित्यो तर केही भएन ।
Read moreसर्वसाधारण भने अस्पतालमै पुग्दासमेत परीक्षण भएन निर्देशिकाविपरीत लक्षण नभएका व्यक्तिको घर र कार्यालयमा पीसीआर गराउन पुग्नु गलत हो : डा. बाबुराम मरासिनी, पूर्वनिर्देशक, ईसीडीसी अब लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिको मात्रै पीसीआर गर्छौं : डा. वासुदेव पाण्डे, निर्देशक, ईसीडीसी
Read moreयो सिजन लियोनेल र मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने छैनन् । दुई खेलाडीमध्ये एक प्रतियोगिताको सेमिफाइनलमा नपुगेको १५ वर्षमा यो पहिलो पटक हो ।
Read moreअभिनेता भुवन केसीको समय राम्रै चलिरहेको थियो । लकडाउनका कारण फुर्सदिला बनेका उनी फिल्मकै कारण चर्चामा आउने गर्थे ।
Read moreसन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरमा देखिएको कोभिड १९ (कोरोना भाइरस) जनवरीसम्म चीनभरि र विश्वका केही देशमा पुगिसकेको देखिन्छ।
Read moreभारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो ।
Read moreघरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो ।
Read moreसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् ।
Read more२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।
Read moreसुर्खेत बराहताल गाउँपालिकाका दिलबहादुर शाहीले कर्णाली सडक हुँदै जुम्ला आउजाउ थालेको तीन बर्ष भयो। उनी दैनिक उपभोग्य बस्तु ओसारपसार गर्छन्। ना ४ क ६६२७ नम्बरको ट्रक ल्याएर जुम्ला आइपुग्न एक साता लाग्यो। बाटो सहज भएको खण्डमा एक दिनमा पुग्ने उनी यो पटक एक सातापछि जुम्ला पुगे।
Read moreनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन्।
Read moreविश्व महामारी कोभिड-१९ बाट व्यापार व्यवसाय नराम्ररी प्रभावित भयो र यसबाट बेलायत पनि अछुतो रहेन । लकडाउनका कारण लामो समय ताला लागेका बेलायतका व्यवसाय अहिले सुचारु भएका छन् । सरकारले व्यवसायलाई गति दिन विभिन्न आर्थिक राहतका प्याकेज घोषणापछि नेपाली व्यवसाय आशावादी र लाभान्वित पनि बनेका छन् ।
Read moreदेशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जनाएको छ ।
Read more२६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ मा ५१ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका २७ वाणिज्य बैंकमध्ये हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा कुल ५० अर्ब ९० करोड २९ लाख रुपैंया नाफा कमाएको देखिएको हो । यसरी नाफा कमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ४ अर्ब ४५ करोड नाफा कमाएको छ ।
Read moreतीन महिनासम्म आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्याकेजमै सहमति खोज्न कार्यदल गठन गरिएको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि सहमतिको प्याकेज तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो। वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने बताउँदै आएको थियो।
Read moreयूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
Read moreपहिरोको जोखिम बढेपछि निमाछिरिङ दोङसहित गाउँले बस्ती अन्यत्र स्थानान्तरण गरिदिन सरकारको ध्यानाकर्षण गराएर एक साताअघि सदरमुकामबाट घर फर्किए। तर, एक साताभित्रै गाउँ नै पुरेको पहिरोले उनको परिवारका ३ जना बेपत्ता छन्।
Read more