Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्। मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो।

Read more

शरीर बन्धक मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का शरीर बन्धक अभियोगमा शुक्रबार पक्राउ परेका छन् ।

Read more

धनगढीबाट टिकटकमा जमेका देवर-भाउजु

छोटो भिडिओ पोष्ट गर्ने एप टिकटक यतिबेला निकै लोकप्रिय छ। विश्वभर यसका प्रयोगकर्ता बढिरहेका छन्। नेपालमा पनि यसले बलियो उपस्थिति जनाउँदै आएको छ।

Read more

कैलालीमा ‘एक्टिभ संक्रमित’ २ सय भन्दा कम, जोरबिजोर र रातिको आवागमन के हुन्छ ?

सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या एक हजार एक सय ६५ पुगेको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा एक हजार एक सय ६५ संक्रमित निको भएर घर फर्किएका हुन्।

Read more

बाजुराको सिम गाउँका २० परिवार विस्थापित

साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ। बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो।

Read more

‘सडक २’ ट्रेलरमा करिब ८० लाख ‘डिसलाइक’, बन्यो अहिले सम्मकै सबै भन्दा बढी डिसलाइक पाउने ट्रेलर

बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् ।

Read more

सुदूरपश्चिमका १८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु

धनगढी : सुदूरपश्चिमका १८ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अछाम जिल्लाको रामारोशन गाउँपालिकाका वडा नम्वर ५ का १८ बर्षीय किशोरको कोरोना संक्रमणबाट मुत्यु भएको हो।

Read more

कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

Read more

सुदूरपश्चिम सरकारको चमत्कार: परीक्षणको दायरा बढाउनुपर्ने बेला प्रयोगशाला बन्द !

धनगढीः गत चैत १५ गते बसेको सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।  निर्णय गरेको झण्डै साढे चार महिनापछि प्रदेशको अस्थायी मुकाम धनगढीमा सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्यो।

Read more

सुनको भाउमा ठूलो गिरावट

सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read more

डोटी बस दु'र्घट'ना'का' मृ'त'क' तीन जनाको सनाखत, ७ जना गम्भीर

बुधवार बिहान ५ः३० बजे डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैन, तल्लो फुलोटमा भएको बस दु'र्घट'ना'मा' परी मृ'त्यु' भएकाहरुको सनाखत भएको छ ।

Read more

भोली रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने भएको छ - सफलताको कामना

रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले भोलि १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ ।

Read more

घरसँगै भत्कियो परिवार : हात समातेका छोरा सहित चार जनाको गयो ज्यान

घर ! एक दरिलो आड ! आत्मरक्षा र परिवार सुरक्षाको अत्यन्त विश्वासिलो धरोहर ! सर्वोत्तम सुरक्षा अनुभूत गराउने एक अद्भूत छहारी !

Read more

अछाम आउदै गरेको बस दु’र्घट’ना : ३ जनाको मृ’त्यु, ३२ जना घा'इ'ते'

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दु’र्घ’ट’ना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । ३२ जना घा’इ’ते भएका छन् ।

Read more

डडेल्धुराः ‘म त गए माथी, तिमी बाच है साथी

डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाका जोखिम समेत रहेको छ।

Read more

बूढीगंगा नदिले पुर्‍याएको क्षतीको अनुगमनमा निस्किएको टोली पहिरोका कारण फिर्ता हुन सकेन

लगातारको अविरल बर्षाले बूढीगंगा नदिको अवस्था अवलोकन गर्न सरोकारवालाको टोली बाजुराको सिमानासम्म पुगेको छ । बाजुराको ताप्रीसेरा-अम्कोट - द्वारी क्षेत्रमा यसअघि नै पहिरो गएर बूढिगंगा नदिमा मिसिएपछी अछाममा पनि बाढीको जोखिम बढेको हो ।

Read more

खुकुरी मार्सलआर्टको सुदुरपश्चिमका सबै जिल्लामा कमिटी विस्तार

धनगढी । नेपाल केम्पो खुकुरी मार्सलआर्ट संघको सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा कमिटी विस्तार गरिएको छ ।

Read more

नेपालि काङ्ग्रेस क्षेत्र नम्बर २ को बैठक सम्पन्न

नेपालि काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ अछामको बैठक सम्पन्न भएको छ । क्षेत्रिय सभापति लक्ष्मण शाहको अध्यक्षतामा भएको बैठकले छलफल गरी नेपाली काङ्ग्रेस अछामले कृयासिल सदस्यता नविकरण फारम, नयाँ क्रियाशिल सदस्य फारम क्षेत्रिय र्कायसमितिलाई उपलब्ध गराए पछि आगामी भदौ ७ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट अगाडी बढ्ने निर्णय गरेको छ ।

Read more

पूजा शर्माको गुनासो : पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ?

टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन्

Read more

बहिनी नाता पर्ने किशोरीलाई ब'ला'त्का''र गर्ने वडा अध्यक्ष जेल चलान

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष  जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई ब'ला'त्का'र आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।

Read more

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्‌। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्‌।  कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरू सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका हुन्‌। होटलहरूले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्‌। पाङमा सलह छोप्दै गरेका एक बालकले भने, 'सलह बेचेर आएको पैसा ममी (आमा) लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ।'

Read more

४१ जिल्लाका ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, काठमाडौंमा मात्र भेटिए ७६ जना संक्रमित

पछिल्लो २४ घण्टामा ४१ जिल्लामा कोभिड-१९ का संक्रमित फेला परेका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६२२ जनाको नमुना परीक्षणका क्रममा ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितहरुको संख्या २१ हजार ७५० पुगेको छ।

Read more

जन्मदिनमा अनेरास्ववियुका नेता कुवँर द्वारा उपचारका लागि आर्थिक सहयोग

धनगढी : अनेरास्ववियुका केन्द्रिय सदस्य युवराज कुवँरले जन्मदिनको अवसरमा सहयोग गरेका छन । आफ्नो जन्मदिनको अवसरमा कुवरले एसटिएस रोगबाट ग्रसित भएका व्यक्तिलाई सहयोग गरेका हुन ।

Read more
Page 148 of 153