Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

स्वदेश फर्कन विमानस्थल पुगेका २३६ कामदार नलिई फर्कियो नेपाल एयरलाइन्सको जहाज, श्रमिक एयरपोर्टमै अलपत्र

दुबईमा मजदुरको काम गर्दै आएका सचिराम रोक्काले नेपाल फर्कन तीन महिनाअघि नेपाल एयरलाइन्सको टिकट काटेका थिए । युएईको अबुधाबीस्थित एडमार्क कम्पनीमा काम गर्ने उनले नेपाल एयरलाइन्सबाट मंगलबार बिहान ३ः५५ बजे स्वदेश फर्कने टिकट खरिद गरेका थिए । सोहीअनुसार उनी दुई दिनअघि नै दुबई एयरपोर्ट आए । अबुधाबीबाट दुबई आइपुग्ने साढे २ घन्टा लाग्ने भए पनि स्वदेश फर्कने उमंगमा उनी दुई दिनअघि नै एयरपोर्ट पुगेको बताउँछन् । दुबई आएर उनले स्वास्थ्य परीक्षण पनि गराइसकेका थिए

Read more

आज पिता सम्मान दिवस

हिन्दु धर्मशास्त्रअनुसार घरघरमा कुश सिउरेर बुधबार कुसेऔंसी पर्व मनाइँदै छ । प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीको दिन मनाइने यस पर्वलाई पिता सम्मान दिवसका रूपमा पनि मनाउने गरिएको छ ।

Read more

राष्ट्रकवि भन्थे : गौरी बितेपछि मलाई पनि मृत्युदेखि डर लागेन

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।

Read more

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने, नर्वेले दिने भयो ४ अर्ब अनुदान

नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ -२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

Read more

कोरोना संत्रास सकिने बित्तिकै युवा संजाल अछामको अधिबेशन हुने ।

जिल्ला युवा संजाल अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले तत्काल संञ्जालको जिल्ला अधिबेशन नगर्ने निर्णय गरेको छ । बिश्वब्यापि रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको जोखिमका कारण हालको अबस्थामा साधारण सभा –अधिबेशन) गर्न सक्ने अबस्था नरहेकाले कोरोना संत्रास सकिने बित्तिकै निकट भबिष्यमा साधारण सभा गर्ने निर्णय गरिएको हो ।

Read more

२४ घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो।  योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।

Read more

एक हजार भेन्टिलेटर निःशुल्क बाँड्न तम्सेका ५ जना

नेपाल भेन्टिलेटर सर्भिसेसले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ। मुख्य-मुख्य जिल्लाका अस्पतालहरूलाई आवश्यकताका आधारमा निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए।

Read more

वरीयता आधारमा परराष्ट्रबाट ३ जना राजदूतमा सिफारिस

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठतम सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूत सिफारिसमा परेका हुन् ।

Read more

निरन्तर नाफामा जान थाल्यो विद्युत् प्राधिकरण

दुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ भारतबाट आयात हुने विद्युत् ५ देखि १० प्रतिशतमा झार्छौं : कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण

Read more

एसइईमा विद्यालयले मनपरी अंक दिएकाले परीक्षा बोर्डले समग्र GPAको वि’वरण सा’र्वजनिक गरेन

विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने विवरण बोर्डले लुकाएको छ ।

Read more

धनगढीमा पुनः लकडाउन गर्ने तयारी

लकडाउन गर्ने तयारी गरिएको छ।  समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।

Read more

फर्किन पाएनन् हजारौँ नेपाली

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्।

Read more

सीपीएल आजबाट, सन्दीपको खेल कहिले ?

क्वाराबिन राष्ट्रहरुका टोलीबीच हुने क्वाराबिन प्रिमियर लिग(सीपीएल) आजबाट सुरु हुँदैछ । वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुने यस लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्दैछन् ।

Read more

एकै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ।

Read more

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् ५ फाइदा

एजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।

Read more

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले भनिन्, ‘सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गर्यो, त्यसैले यात्रु ल्याउन सकेनौं । प्लेन रित्तै फर्कनेछ ।’

Read more

काठमाडौंका एक कोरोना संक्रमित कर्मचारीको हारगुहार : ‘मलाई बचाइदिनुहोस्’

वरिष्ठ पशुस्वास्थ्य प्राविधिक म ४७ वर्षको भएँ । मेरो घर अछाम, पञ्चदेवल विनायक नगरपालिका १ ढकाल गाउँ पर्छ । केन्द्रीय पशुचिकात्सालय त्रिपुरेश्वरमा काम गर्छु । २७ वर्ष भयो जागिर खाएको । गएको साउन २७ गते स्वाव संकलन भयो । २९ गते कोरोना पोजिटिभ आयो । मसहित कार्यालयका ५ जनालाई कोरोना संक्रमण पुष्टि भयो ।

Read more

सुदूरपश्चिममा 'ओल्के' पर्व मनाईँदै

सुदूरपश्चिमका पहाडी समुदायले आज ओल्के पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भदौ १ गतेका दिन मनाइने यो पर्वमा आफ्ना आफन्तहरूलाई सम्मान स्वरुप कोशेली तथा उपहार सहित ढोग भेट गर्न जाने चलन रहेको छ ।

Read more

२९ महिनाको डेडिकेटेड महसुल उठाउन सचिव नेतृत्वको समितिको सिफारिस, तर उद्योगी भन्छन्– गैरकानुनी रूपमा उठाउन खोजियो

डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौतासम्बन्धी विवाद समाधान गर्न गठित समितिले २९ महिनाको विद्युत् महसुल उठाउन विद्युत् प्राधिकरणलाई पत्र पठाएको छ ।

Read more

मनीषाको आत्मकथा- म मर्न चाहन्नँ

मलाई निराशाले भित्रभित्रै खाँदै थियो। अजिंगरले आफ्नो आहारा एक गाँसमै सुलुत्त निलेझैं म अन्धकारको गर्तभित्र भासिँदै थिएँ। बाजको पञ्जामा पन्छी जसरी फड्फडाउँछ, म त्यो निस्पट्ट अन्धकारबाट उम्किन उसैगरी हातखुट्टा फाल्दै थिएँ।

Read more

कांग्रेस महाधिवेशन सर्दै

आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो ।

Read more
Page 146 of 153