Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

रामारोशनमा बाढीले बगाएर बेपत्ता मध्ये रुखमा अड्किएको एक महिलाको शव नेपाली सेनाले निकाल्यो

अछाम- अछामको रामारोशनमा बाढीले बगाएर बेपत्ता भएकामध्ये एक महिलाको शव फेला परेको छ। बाढीले बगाएका १७ जना मध्ये रामारोशन-५ की २९ वर्षीया सम्झना शाहको शव सोमबार भेटिएको हो। नेपाली सेनाको अछाम स्थित भवानी बक्स गण बाट खटिएको सेनाको टोलिले मंगलसेन नगरपालिका ३ स्थित चित्रे पुल नजिकै  बाटो भन्दा करिब ५० मिटर तल पहरामा रहेको रुखको विचमा अड्किएको अवस्थामा शवलाई निकालिएको थियो ।

Read more

बाढी पहिरो पिडित क्षेत्र रामारोशनका लागि सहयोग जुट्दै, समाजसेवी स्वाँर र ठकुल्लाले गरे ७५ हजार बढी सहयोग

नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिरहेको छ ।

Read more

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष खड्काले गरे बाढी पिडितलाई १ लाख सहयोग

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले रामारोशन गाँउपालिकाका बाढी पहिरो पिडितलाई एक लाख सहयोग गरेका छन् ।

Read more

अब अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने

सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गर्ने निर्णय गरिएको छ।

Read more

बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन

डोटी – गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । पीसीआर परीक्षणको काम भइरहेकै बेला शनिबार दिउँसो मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्णरुपमा ठप्प भएको थियो । प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन फेरि सञ्चालनमा आएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आएको बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले मेसिन मर्मत गरेको हो ।

Read more

चारआनाको राहत, बाह्रआनाको भ्रमण खर्च !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ ।

Read more

दारी ग्याङ बझाङमा पनि बिस्तार, संयोजकमा जोशि

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ बझाङमा पनि बिस्तार भएको छ । दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराको पहलमा यसको शाखा बझाङमा बिस्तार भएको हो ।

Read more

दिर्घराज भाट बचाउन ने. वि. संघ  का युवाहरु द्वारा आर्थीक सहयोग

लामो समयदेखि एच. एल. एच.  रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका–१० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन ।आर्थिक अभावले उपचारमा समस्या आएपछि    ने. वि. संघ अछाम का युवाहरु ले भाटको उपचारको लागि आर्थिक सहयोग गरेका छन  ।

Read more

बाढी प्रभावित क्षेत्रका लागि सहयोगमा जुट्दै, समाजसेवी बिनय रावल - १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त

नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिहेका बेला बिभिन्न क्षेत्रकाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ

Read more

कोरोना बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि दुर्व्यवहार हुनु अमानवीय

स्वास्थ्यकर्मी र कोरोना संक्रमित व्यक्तिमाथि आक्रमण र दुर्व्यवहार गर्नेविरुद्ध कानुनी कारबाही गर्न साझाले सरकारसँग माग गरेको छ ।

Read more

धनगढी ग्यालरी द्वारा फोटो प्रतियोगिता सम्म्पन्न

धनगढी ग्यालरीले आयोजना गरेको फोटो प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएको छ । गत भदौ १ गते देखि प्रतियोगिता खुल्ला भएको थियो । प्रतियोगीले पठाएको फोटोमा आएको लाइक, कमेन्ट र रियाक्टको आधारमा विजेता घोषणा गरिएको थियो ।

Read more

नागरिक समाज पारस्परिक जवाफदेहिता एफएमडिसी र नागरिक समाज साफेबगरको बैठक साफेबगरकमा सम्पन्न

विकास र सामाजीक परिवर्तनका संचार नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना एफएमडिसी र नागरिक समाजको बैठक साफेबगरमा सम्पन्न भएको छ ।

Read more

कैलाश खोलमा बेपत्ता ११ मध्ये एक जनाको शब भेटियो, १० अझै बेपत्ता

बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शब फेला परेको छ । रामारोशन गाँउपालिका वडा नं. ५ र ६ जोड्ले झोलुंगे पुलमा शब भटिएको अछाम प्रहरीले जनाएको छ ।

Read more

संकटमा सैलुन व्यवसाय

जो पनि सुन्दर र आकर्षक देखिन चाहन्छन्। आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि छ। विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारण सैलुन धाउनै पर्छ। तर, अहिले कोरोनाका कारण यो व्यवसाय पनि संकटमा परेको छ।

Read more

नेपाली कांग्रेस अछामका नेताहरुद्धारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

अछाम -नेपाली कांग्रेस अछामका नेताहरु द्धारा जिल्लाको रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक  सहयोग प्रदान गरिएको छ । मंगलसैन नगरपालिका ओलीगाउँ हाल काठमाडौं निवासी कांग्रेस नेता विनय रावलले बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

Read more

नियुक्तिमा असन्तुष्टि

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच गत सोमबार मन्त्रिपरिषद् बैठकले गरेको नियुक्तिका विषयमा विवाद भएको छ । अध्यक्ष दाहालले पार्टी विवाद सल्टाउन कार्यदल गठन गरेका बेला सरकारले फेरि रिपोर्ट नपर्खी नियुक्तिहरू गरेको भन्दै प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका हुन् ।

Read more

११ जनाको खोजी कार्य तदारुकताका साथ अघि बढाउन नेपाली काङ्ग्रेस मलातीकोटको माग

नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका वडा नम्बर १ वडा कार्यसमिति मलातीकोटले बाढिले बगाउँदा बेपत्ता भएका ११ जनाको खोजी कार्य तदारुकताकासाथ अघि बढाउन माग गरेको छ । आज प्रेस बिज्ञप्ती जारी गर्दे १७ जना मध्ये ६ जनाको शब भेटिसकेको र अन्य ११ जनाको पनी खोजी कार्य तिब्र पार्न जोडदार माग गरेको हो ।

Read more

प्रशासनको निर्देशन विपरीत प्रहरीले धरपकड गरेपछि बैंक बन्द

काठमाडौँ – कर्मचारीहरुलाई कार्यालयसम्म पुग्न प्रहरीले रोकेपछि बिहीबार उपत्यकाका बैंकहरु बन्द भएका छन्।

Read more

विद्युत प्राधिकरणको नेतृत्वका लागि दौडधुप

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७२ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

Read more

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन, एक सातामा नयाँ निष्कर्ष निक्लिन्छ-प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने बताएका छन्।

Read more
Page 145 of 153