कैलाली उद्योग बाणिज्य संघको सल्लाहकार संयोजकमा कुँवर नियुक्त
कैलाली उद्योग बाणिज्य संघ कैलालीको सल्लाहकार संयोजकमा ब्याबसायी हिक्मत कुँवरलाई नियुक्त गरिएको छ।
Read moreकैलाली उद्योग बाणिज्य संघ कैलालीको सल्लाहकार संयोजकमा ब्याबसायी हिक्मत कुँवरलाई नियुक्त गरिएको छ।
Read moreपछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
Read moreविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।
Read moreस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ ।
Read moreकरार सेवा थप गर्न नसकिने भन्दै बयालपाटा अस्पतालबाट हटाइएका कर्मचारीले पुर्नबहाली भएपछि सहयोग गर्ने सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।
Read moreसुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्य अम्बि कुमारी थापा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्।
Read moreसाउन १७, २०७७ काठमाडौं : गत माघमा पहिलो संक्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोनाका बिरामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ।
Read moreकाठमाडौं: अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप २७४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
Read more“कतिपय सञ्चारमाध्यमबाट असार १ गतेदेखि स्कुल खोल्दैछन् भन्ने सुनेँ, त्यो कुरा होइन। अहिले स्कुल खोल्ने अनुमति दिइएको छैन। असार १ गतेदेखि हामीले सिकाइलाई निरन्तरता दिने अभियान सञ्चालन गर्ने हाे।”
Read moreअछाम – लामो समयदेखि एस.टी.एस. (लाखमा एक जनालाई हुने) रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका वडा नं १० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन् ।
Read moreतटबन्ध गरिदिने भन्दै रामारोशन गाउँपालीकाअध्यक्ष भाष्करले खाए भेडा ।।
Read more१५ साउन, वीरगञ्ज । पर्सामा बिहीबार २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो । महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
Read moreकाठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ ।
Read moreअछाम नेपाली कांग्रेस अछाम द्वारा ️लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण जिल्लाका विभिन्न भागमा जनधनको क्षती भएको प्रति गहिरो दु’ख व्यक्त गर्दछ ।
Read moreधनगढी : कैलालीमा डुवान र बाढीमा परेर चार जना वेपत्ता भएका छन्। जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चार जना वेपत्ता भएका हुन्।
Read moreलगातारको अविरल वर्षाका कारण बुढीगंगा नदीमा बाढी आएको छ । बाढीले साँफेबगर नगरपालिका आसपासको खेतीयोग्य जमिन समेत कटान गर्न थालेको छ। साँफेबगर नगरपालिका -४ मष्टामाण्डौ पक्की पुल छेउछाउमा करिब ३ सय मिटर खेतीयोग्य जमिन कटान गरिसकेको छ । मष्टामाण्डौंमा रहेका नगरपालिकाको कार्यालय, एयरपोर्ट र बजार समेत उच्च जोखिममा रहेको वडाध्यक्ष बालगिरी कुँवरले बताए ।
Read moreजिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको त्यस क्षेत्रा नेपालीको आवातजावात स्वाभाविक रहेको जवाफी पत्र दिएको छ।
Read moreबुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।
Read moreचोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन ।
Read moreअब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिम कार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ मा संसद्मा प्रस्तुत गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने व्यवस्था थियो । नयाँ आर्थिक वर्ष सुरु हुने दिन साउन १ देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन् ।
Read moreदाह्री ग्याङ अछामका संयोजक तथा सिटीभीटीका उपाध्यक्ष समेत रहेका समाजसेवी उमेश कुँवरले आफ्नो जन्मदिनमा हुने फजुल खर्च एस टि एस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गरेका छन् ।
Read moreभैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।
Read moreक्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए।
Read more११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ भने उनकी श्रीमतिको करेन्ट लागेर मृत्यु भएको छ । साथै उनका छोरा घाईते भएका छन् । अहिले वडा अध्यक्षलाई आईसोलेसनमा राखिएको छ । यसप्रति स्थानीयवासी निकै दुखः बनेका छन् ।
Read moreलकडाउनमा दुर्गमका बालबालिका फुर्सदिला छन् । शहरी क्षेत्रमा अनलाइन कलास , टेलीभिजन कक्षा चलिरहेको बेला दुर्गम भेगका बालकालिका हुल बाधेर बस्ने , गोरु गोठालो जाने , समूहमा खेल्ने गर्छन् । काम गर्न सक्ने उमेर भएका बादकालिकाका काममा पनि जान्छन् । समुदायसम्म संक्रमण फैलिसक्दा पनि बालबालिकाले यसको कुनै प्रवाह नगरेको अभिभावकहरु बताउछन् ।
Read more