देउवा-ओली सहकार्य कति सम्भव ?
प्रमुख प्रतिपक्ष एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरोध जारी राखेको छ भने अर्कोतर्फ प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकार र संसद्मा देखा परेको यो राजनीतिक गतिरोधले दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाले पनि पूर्ण कार्यकाल पूरा गर्नेमा सत्ता गठबन्धन भित्रै संशय पैदा हुन थालेको छ ।
Read more