एमसिसिका विरुद्ध र्याली सहित नेकपा एमाले साँफेबगर नगर कमिटिको कार्यकर्ता भेला सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटिको अगुवा कार्यकर्ता भेला सोमबार साँफेबगरमा सम्पन्न भएको छ । नगरका १४ वडाका अगुवा कार्यकर्ता सुभेक्षम शुभचिन्तकहरुको उस्थितीमा भेला सम्पन्न भएको हो । भेलामा बोल्ले सबैले पार्टी अप्ठेरोमा भएकाले जोगाउन कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
Read more