कञ्चनपुरका विपन्न महिला आत्मनिर्भर बन्दै
कञ्चनपुरमा साधारण लेखपढ गर्न जान्ने कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावकी कमला चौधरी गाउँमा महिलाले सञ्चालन गरिरहेको कृषि सहकारीको अध्यक्ष छिन्। आठ वर्षदेखि सञ्चालनमा रहेको सम्झना महिला कृषि सहकारी संस्थाले ४३ लाखको आर्थिक कारोवार गरिरहेको छ। यसबाट गाउँका विपन्न, सुकुम्वासी, मुक्त कम्लहरी र दलित महिला प्रत्यक्ष लाभान्वित भएका छन्।
Read more