मनाेज गजुरेल ले भने, सहनुको सीमा कटेपछि कानुनी बाटो अपनाउँदै छु
हास्य कलाकार मनोज गजुरेलले आफूमाथि आधारहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’ मनोज र मीना ढकालबीच झण्डै तीन वर्षअघि डिभोर्स भएको थियो।
Read more