ओली समूहमा आईन प्रचण्ड-माधव समूहकी सांसद घले
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुर निर्वाचन क्षेत्र २ प्रदेश (ख) की सांसद कला घलेले हस्ताक्षर फिर्ता लिएकी छन्।
Read moreप्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुर निर्वाचन क्षेत्र २ प्रदेश (ख) की सांसद कला घलेले हस्ताक्षर फिर्ता लिएकी छन्।
Read moreवन तथा वातावरणमन्त्री प्रेम आलेले विगतमा सुदूरपश्चिमलाई भजाएर आफ्नो स्वार्थ पुरा गर्ने नेता भीम रावलले नेताहरुलाई मिल्न नदिएको आरोप लगाएका छन् । काठमाडौको थापाथलीस्थित कार्की बैंकेटमा बुधबार भएको नेकपा ओली पक्षको सुदुरपश्चिस्तरीय प्रदेश भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले सुदूरपश्चिमको विकासमा कुनै योगदान नदिएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
Read moreढिलो आउने तर लामो बोल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी। बुधबार कार्की पार्टी प्यालेस बबरमहलमा ओली समूहको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले कार्यकर्ता भेला थियो।
Read moreआफ्नो जन्मदिनको अवसरमा दिवंगत आमाको सम्झनामा जापानमा रहेका लोकेन्द्रजंग कुँवरले धनगढीस्थित दृष्टि फाण्डेसनलाई सहयोग उपलब्ध गराएका छन्
Read moreबान्नीगढी जयगढ गाउँपालिका-६, दर्नामा सञ्चालन भईरहेको पञ्चदेवल युवा सूचना केन्द्र र चौरपाटी गाउँपालिका -६, दुनीमा रहेको जुनतारा युवा सूचना केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वाक नेपाल अछामद्वारा सञ्चालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा सो सामग्री प्रदान गरिएको हो । स्थानीय सरकार र परियोजनाको संयुक्त समन्वयमा स्थापना भएका सूचना केन्द्रको थप सुदृढिकरण र क्षमता विकासका लागि युवा सूचना केन्द्रलाई सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेन अछाम जिल्ला परियोजना संयोजक प्रतिमा कुवँरले बताउनु भएको छ ।
Read moreनेपाल राष्ट्र बैंकले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापारिक कम्पनी बोटलर्स नेपाललाई लाभांश लैजान रोक लगाएको छ ।
Read moreदेशमा बढ्दो राजनीति खिचातानीले मन्त्रीको कुर्सी मात्रै होइन आममानिसको दिनचार्य समेत प्रभावित भएको छ।
Read moreआज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् ।
Read moreमंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन दिन सकिने भएको छ । अनलाइन रजिष्ट्रेसनको समय बिहान ६ बजेदेखि १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
Read moreकैलाली गोदावरी नगरपालिकाबाट प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ। नगरपालिकाको वडा नम्बर २ अत्तरिया बजारस्थित सुमन होटलबाट १ किलो ८ सय ५० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
Read moreसोमबार साँझ धनगढीमा व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ।
Read moreराइड सेयरिङ कम्पनी पठाओको कार्यालयमा तोडफोड भएको छ। कम्पनीका राइडरहरूले नै पठाओको कार्यालयमा तोडफोड गरेका हुन् ।
Read moreमोरङको जहदाँ गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध सुरु गरिएको अभियान असफल बनेपछिसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना नै पछाडि धकेल्न गम्भीर षडयन्त्र गरेको तथ्य खुलेको छ ।
Read moreल्याङल्याङ अर्थात् थकान, कमजोरी र सासमा समस्या भएका बिरामी आज पनि अर्थात् १० महिनापछि टेकु अस्पताल धाइरहेका छन्। भाइरस तथा रोग नयाँ भएकाले कसैले यस्तै र यति दिनमा भन्न सक्ने अवस्था छैन। तथ्यांकमा सबैभन्दा बढी प्रभावित युवा नै छन्। केहीमा कोभिडमुक्त वा उपचारपछि स्वास्थ्यमा निरन्तर लक्षण देखिने गरेको वा केही हप्ताको अन्तरालमा ल्याङल्याङ वा पहिलेजस्तै गुणस्तरीय जीवनमा फर्कन सकेको देखिँदैन।
Read moreशुक्रवार बिहान ११ बजेतिर माइतीघरमा देशका तीन पूर्व प्रधानमन्त्री दखिए। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा झलनाथ खनाल प्रतिनिधिसभा विघटन भएको बिरोधमा उत्रिएका थिए। उनीसँगै भीम रावल, जनार्दन शर्मादेखि वरिष्ठ नेता तथा पूर्व मन्त्रीहरु पनि थिए।
Read moreनेपाल उधोग बाणीज्य महासंघ सुदुरपश्चिम अध्यक्षमा पुन : शंकर बोगटी चयन भएका छन । आज दिपायलमा सम्पन्न संघको चौथो साधारण सभाबाट प्रदेश अध्यक्षमा बोगटी चयन भएका हुन । बोगटी निर्बिरोध अध्यक्षमा चयन भएका हुन ।
Read moreनेकपाले बहुमतसहित ६ वटै प्रदेशमा बनाएका सरकार पार्टी विभाजनपछि संकटमा परेका हुन् । जनता समाजवादी पार्टीको सरकार रहेको प्रदेश २ मा भने आफ्नै दलबाट सरकार फेर्ने कसरत पहिलेदेखि चलिरहेको छ ।
Read moreप्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ। यो पार्टी सर्वाेच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ।
Read moreकैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई समूह बनेसँगै पाँच मन्त्रीले राजीनामा दिएका थिए ।
Read moreगत वर्षको चैत १२ गतेदेखि बन्द रहेको यातायात सवारी चालक अनुमति पत्र(लाइसेन्स) अनलाइन फारम खुला गरिएको छ।
Read moreनेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता गरेको छ। थप सामग्री बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता लिने निर्णय लिँदै पूर्ववत रूपमा पहिलो अध्यक्षमा ओली र दाहाल अध्यक्ष मात्र रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
Read moreकञ्चनपुरमा साधारण लेखपढ गर्न जान्ने कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावकी कमला चौधरी गाउँमा महिलाले सञ्चालन गरिरहेको कृषि सहकारीको अध्यक्ष छिन्। आठ वर्षदेखि सञ्चालनमा रहेको सम्झना महिला कृषि सहकारी संस्थाले ४३ लाखको आर्थिक कारोवार गरिरहेको छ। यसबाट गाउँका विपन्न, सुकुम्वासी, मुक्त कम्लहरी र दलित महिला प्रत्यक्ष लाभान्वित भएका छन्।
Read more