Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

रोचक कथा, आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य

गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ ।

Read more

नेकपाका सुदूरपश्चिममा जिल्ला अध्यक्ष र सचिव को कता ?

प्रचण्ड–नेपाल समूहभन्दा तुलनात्मक रुपमा सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले जिल्ला कमिटिहरुमा पनि वर्चश्व कायम गर्न नसकेको देखिएको छ।

Read more

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

Read more

टिकटकविरुद्ध मुद्धा हाल्दै १२ वर्षीया बालिका

इंल्याण्डकी एक १२ वर्षीया बालिकाले टिकटक विरुद्ध मुद्दा हाल्ने भएकी छन् । बालबालिकाको डेटा अवैध रुपमा प्रयोग गरेको भन्दै उनले टिकटक विरुद्ध मुद्दा हाल्न लागेकी हुन् ।

Read more

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार

नेकपा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले पार्टीको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न पत्राचार गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले मंगलबार पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलागेसम्म बैंकिङ कारोबार रोक्का गर्न अनुरोध गर्दै विभिन्न बैंकहरूलाई मंगलबार पत्राचार गरेका हुन् ।

Read more

सुदूरपश्चिममा ओलीनिकट मन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीनिकट मन्त्री बोहरालाई मुख्यमन्त्रीले मंगलबार बिहान पदमुक्त गरेका हुन् ।

Read more

बहुमत नपुग्दा गण्डकीमा पछि हट्यो दाहाल-नेपाल समूह

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पहल गरे पनि आवश्यक संख्या नपुग्ने भएपछि नेकपा दाहाल–नेपाल समूह पछि हटेको छ । सरकारको विकल्प खोज्ने विषयमा छलफल जारी राखे पनि तत्काललाई यथावत्कै अवस्थालाई निरन्तरता दिइने बताइएको छ ।

Read more

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार कारागार चलान -धनगढी

धनगढी प्रहरी हत्याकाण्डका मुख्य अभियुक्त सुक बहादुर भनिने अमर रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

Read more

कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव फेला

कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन भित्रपर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो।

Read more

बझाङमा ट्याक्टर दुर्घनामा परि मृत्यु भएका युवकको, घटना शंकास्पद रहेको आफन्तको भनाई

बझाङ बुंगल नगरपालिकाका २२ वर्षीय युवकको तनहुँमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ। विगत तीन वर्षदेखि तनहुँमा रहेको वाइवा हाइड्रो पावर कम्पनीमा कार्यरत इन्जीनियर बुंगल नगरपालिका ११ सिपेनाका हेमन्त पातलीको पुस १३ गते साँझ कोठा जाने बेलामा मृत्यु भएको हो।

Read more

ह्वातै बढ्यो दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, राष्ट्र बैंक भन्छ–‘भारतको प्रभाव नेपालमा देखियो’

आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको मुद्रास्फीति ह्वातै बढेको छ । तेलहन, गेडागुडी, दाल, चामलको मूल्य पछिल्लो समय आकाशिएको उपभोक्ताको गुनासो छ ।

Read more

यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएको बताइएको छ।

Read more

विभिन्न कार्यक्रम गरेर आज राष्ट्रिय मेलमिलाप दिवस, मनाईदैं

नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

Read more

बेलायतमा बनेको कोरोना विरुद्धको अर्को खोपले पायो अनुमति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बनेको दोस्रो खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ ।

Read more

सत्ता समीकरणको खेल सुदूरपश्चिममा : मुख्यमन्त्री भट्टको पद धरापमा परेकै हो त ?

नेकपा विभाजनपछिको असर सुदूरपश्चिम सरकारमा पनि देखिएको छ । सरकार बनाउने र गिराउने सत्ताको खेल पनि सुरु भएको छ ।

Read more

देशभरका भन्सार कार्यालय कडा निगरानीमा

भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।

Read more

बाजुरामा जिप दुर्घटना, ६ जना घाइते

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुदा चालक सहित ६ जना घाइते भएका छन् । बझाङबाट बाजुरा सदरमुकाम मार्तडी जाँदै गरेको से १ ज १०५८ नम्वरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् । ब्रेक फेल भएर खप्तड छेडेदह गाउँपालिकाको वडा न ६ लमगाउँमा जीप दुर्घटना भएको हो ।

Read more

छाउगोठ भत्काउन प्रमुख जिल्ला अधिकारी नै गाउँगाउँमा

कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ। सोही अभियान अन्तर्गत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय गाउँगाउँमा पुगेर छाउगोठ भत्काउन लाग्नु भएको हो ।

Read more

जीप दुर्घटनामा एक जनको मृत्यु

जलजला गाउँपालिका वडा नं ९ बनौँमा आज जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

Read more

नेकपा सुदूरपश्चिमको खाता भीम रावल समूहद्वारा कब्जा, झिकियो ३० लाख

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।

Read more
Page 117 of 153