Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

कैलालीमा 'अफ्रिकन स्वाइन फिभर'का कारण ३८ बङ्गुर मरे

घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए ।

Read more

आज काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुँदै रवि लामिछाने

काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भएका हुन्।

Read more

टीकापुर जग्गा घोटालाको फैसला- अधिकांश किर्ते कागजका भरमा नामसारी, जोशी र रावल मुख्य दोषी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रस्तुत अभियोगपत्र आंशिक ठहर गर्दै यो फैसला सुनाएको हो।

Read more

रूख कटान आदेशले रोकिएको दोधारा-चाँदनी सुक्खा बन्दरगाह

सट्टाभर्नास्वरूप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई १४ करोड ८२ लाख ६० हजार बुझाइयो, बन्दरगाह बनाउन ५ अर्ब ७६ करोड लाग्ने, रकम भारतले बेहोर्ने

Read more

सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित

‘हस्ताक्षरमा अक्षरको बहाव, धर्काको गुणस्तर, सीप, गति, दूरी, आकार र अनुपात आदि एकअर्कासँग मिलेका छन्, सबै आधारलाई समीक्षा गर्दा हस्ताक्षर एकै व्यक्तिका हुन् भन्ने निष्कर्ष निस्कन्छ’

Read more

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

Read more

सुदूरपश्चिममा माओवादी संसदीय दलको विवाद सुल्झिएन, केन्द्रीय समितिमा उठ्यो विषय

धामीले सुदूरपश्चिममा दलको नेता फेर्नेबारे विगतमा भएको समझदारी र केन्द्रको निर्देशन पालना नभएको विषय उठाएका हुन् ।

Read more

बझाङमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी महिला र बच्चाको मृत्यु

केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो ।

Read more

भारतको छत्तीसगढमा आक्रमणमा परेर आठ प्रहरीको मृत्यु

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब ४४२ किलोमिटर दक्षिणमा रहेको बीजापुर जिल्लाको बेद्रे–कुत्रु रोडमा आक्रमण भएको हो ।

Read more

एमालेका ३ नेताको कारबाहीमा दुई केन्द्रीय सदस्यको विरोध- पहिला अनुमोदन गराएर पछि छलफल?

आइतबार पार्टी मुख्यालय, च्यासलमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपटबहादुर रावलले विरोध जनाएका छन्।

Read more

धनगढीकाे जाखाेर तालकाे जंगलमा युवतीमाथि पटक-पटक बलात्कार गर्ने युवक पक्राउ

नगरपालिकाकाे बनबेहडाका २७ वर्षीय अशाेक भनिने हरिराम चाैधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

Read more

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

Read more
Page 12 of 153