Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।

Read more

साँफेबगर नगरपालिका वडा ७ रिडिकोटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सोमबार वडा कार्यालय रिडिकोटमा सुशासन पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक बर्ष २०७९/८० मा वडा कार्यालय मार्फत भएको बिकास निर्माणमा भएको खर्च, सार्वजनिक सेवा प्रवाह र अन्य गतिविधिका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।

Read more

नेपाली काङ्ग्रेसका युवा नेता खड्का द्वारा जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री बितरण

देबिस्थानमा रहेकोे शान्ति आधारभूत बिधालयमा अध्यनरत गरिब तथा बिपन्न १७ जना बिद्यार्थी हरुलाइ कापी कलम सहित शिक्षक हरु लाई मार्कर पेन बितरण गरेका हुन् ।

Read more

एशिया कप: भारत र पाकिस्तान आज पुनः भिड्ने

जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो।

Read more

साँफे-मार्तडी राजमार्ग सुचारु

पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए  ।

Read more

चितुवाको आतंक : तीन व्यक्ति घाइते

सूर्यबहादुर र जगतबहादुर स्थानीय चिया पसलमा बसिरहेको बेलामा आक्रमण गरेको हो भने हैकलालाई गोठछाना नजिक घाँस काटिरहेको बेलामा चितुवाले आक्रमण गरेको थियो ।

Read more

विश्व भारोत्तोलनमा कञ्चनपुरका विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान

प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्।

Read more

बिपीको ब्याक्तित्व र चिन्तन बिषयक बिचार गोष्ठी मंगलसैनमा सम्पन्न

नेपाली कांग्रेसका प्रदेश महामन्त्री प्रदेश सांसद विचार गोष्ठीका प्रमुख अतिथि मेघराज खड्काले विपि विचार र चिन्तन समाज विकास र रुपान्तरणको मुलमन्त्र रहेको बताए ।

Read more

१० बुँदे 'स्वर्गद्वारी घोषणापत्र' जारी गर्दै प्रेस युनियन लुम्बिनीको भेला सम्पन्न

महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा प्रदेश भेला १० बुँदे घोषणापत्र जारी गरेर सम्पन्न भएको उल्लेख छ ।

Read more

साँफे–मार्तडी सडक अवरुद्ध

राजमार्गको अम्कोटमा माथिबाट पहिरो बग्न थालेपछि अवरुद्ध राजमार्गको पहिरो पन्छ्याउन वर्षा नरोकिएका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

Read more

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कृषि पढ्न इजरायल जाँदै

विद्यार्थीहरु अर्न एण्ड लर्न प्रोग्रामअन्तर्गत विद्यार्थीहरु इजरायल जान लागेका र त्यहाँको प्रविधीको बारेमा पनि सिक्ने उनको भनाई छ । उनका अनुसार सोमबार १५ जना र मंगलवार ३४ जना प्रस्थान गर्नेछन् ।

Read more

एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

नेपाली समय अनुसार दिउँसो ३स्१५ बाट खेल शुरू हुनेछ। तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ। आज खेल हुने कोलम्बोको आर। प्रेमदास क्रिकेट रंगशाला क्षेत्रमा वर्षाको सम्भावना ९० प्रतिशतसम्म रहेको छ।

Read more

महाकाली नदिमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

वर्षाका कारण   नदिहरुमा जलसतह बढ्ने  भन्दै  सतर्कता अपनाउन आग्रह गरिएको  छ ।   वर्षाका कारण बैतडी, दार्चुला, डडेलधुरा, बझाङ, अछाम, बाजुरा, डोटी कैलाली, कञ्चनपुर  भएर बहने  नदिहरुमा  जलसतह बढ्ने भन्दै  सर्तकता अपनाउन आग्रह गरिएको हो ।

Read more

एशियन लाईफ डोटी शाखाद्धारा तीज विशेष कार्यक्रम

उक्त कार्यक्रममा महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई  शाखा प्रबन्धक नवराज पण्डितले अग्रिम शुभकामना प्रदान गरेका छन् ।

Read more

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगिता साँफेबगरमा सम्पन्न

खेलाडीहरुले देशलाई सधैँ शिरमा राखेर खेल खेल्ने भएकाले सरकारले उनीहरूको सम्मान गर्नु पर्छ ः नेपाल सरकारका पूर्व उपप्रधान तथा गृह रक्षा मन्त्री रावल

Read more

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिकाका केहि वडा नगर पालिकाबाट भौगोलिक हिसाबले टाढा र बिकट भएकाले ती वडाका समस्यालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख कुँवरको प्रतिबद्धता

Read more

साँफेबगर नगरपालिका वडा नं १४ को खेति खोलामा झुलङ्गे पुल निर्माण कार्य सम्पन्न

नव निर्मित पुलले भासुबनका आम सर्वसाधारण लाई आफ्ना खेतियोग्य जमिनसंग प्रत्यक्ष जोड्छ नगर प्रमुख कुँवर

Read more
Page 34 of 153