Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

कञ्चनपुरमा कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपिट तथा लुटपाट गर्ने बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका छन्।

Read more

शिक्षकहरूको आन्दोलनका देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

Read more

टीकापुर घटनाका कैदीबन्दी रिहा

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन ।

Read more

सुदूरपश्चिममा गाडी फिर्ता गर्न दुई संसदीय दलका नेताको अटेरी

प्रदेश सभा सचिवालयका अनुसार गाडी सुविधा लिएका संसदीय दलका नेताहरुलाई गाडी फिर्ता गर्न पत्राचार गरिएको छ

Read more

ड्रक्सले कैलालीका युवाको भविष्य बर्बाद, जेलभित्र हुँलिदा परिवारमा रुवावासी

लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।

Read more

फेसबुकका प्रेमीले दिल्लीमा लुट्यो इज्जत, विवाहको नाममा दाजुभाइबाटै यौन शोषण

फेसबुकका प्रेमीले विवाह गर्ने भन्दै जबरजस्ती करणी गरेर एक महिनापछि ती प्रेमीलेले आफ्ना लागि नभई दाइका लागि दिल्ली ल्याएको भन्दै उनी फरार भएको विषय बाहिर आएको छ।

Read more

संविधान जारी भएको आठ वर्ष पूरा, नागरिकका समस्या र गुनासा अझै पनि उस्तै

संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।

Read more

पहिराले दुई विद्यालय भवन जोखिममा

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।

Read more

सुदूरपश्चिममा विपदका घटनाबाट ६ महिलाको मृत्यु, १५ घाइते

सुदूरपश्चिममा सर्पदंशसहित प्राकृति विपदबाट गरी एक महिनाको अवधिमा मात्र ६ जना महिलाले ज्यान गुमाइसकेका छन्।

Read more

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो

यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्ख्ड, कैलाली, सत्यवती क्रीकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन।

Read more

देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।

Read more

सुदूरपश्चिमबाट ६ जना बेपत्ता, तीन जनालाई अपहरण

आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ।

Read more

बालबालिका राष्ट्रिका गहना हुन : शाही

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले भने, ‘आफ्ना बालबालिकाहरुलाई समयमा नै बिद्यालयमा भर्ना गर्नु पर्छ तेसको फलस्वरुप परिणाम समयमा नै पाईने जिगिर गरे ।’ अध्यक्ष चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

Read more

महाकाली नदीमा एक पुरूष बेपत्ता

बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट एक पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

Read more

बैतडीका सुरेन्द्रको भारतमा मृत्यु

मंगलवार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरु पनि दिल्लीमै रहेको बताइएको छ।

Read more

सुदूरपश्चिम प्रदेश : गाडी सुविधा लिन ऐन संशोधनको तयारी

यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सरकारले ऐन नै संशोधन गर्ने गृहकार्य गरेको हो ।

Read more
Page 33 of 153