रडुवामा पहिरो डोटि अछाम र बाजुराको यातायात अबरुद्ध
सुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको हाे ।
Read moreसुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको हाे ।
Read moreप्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार मोटरसाइकलको पछाडि सवार राकेश ऐरको मृत्यु भएको हो।
Read moreदुई हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।
Read moreखेलाडीहरुले देशलाई सधैँ शिरमा राखेर खेल खेल्ने भएकाले सरकारले उनीहरूको सम्मान गर्नु पर्छ ः नेपाल सरकारका पूर्व उपप्रधान तथा गृह रक्षा मन्त्री रावल
Read moreसाँफेबगर नगरपालिकाका केहि वडा नगर पालिकाबाट भौगोलिक हिसाबले टाढा र बिकट भएकाले ती वडाका समस्यालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख कुँवरको प्रतिबद्धता
Read moreनव निर्मित पुलले भासुबनका आम सर्वसाधारण लाई आफ्ना खेतियोग्य जमिनसंग प्रत्यक्ष जोड्छ नगर प्रमुख कुँवर
Read more२१ गतेबाट सुरु भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी हरुको १४ वटा टिमको सहभागीता रहेको थियोे ।
Read moreबिहिवार तीन दिनभित्र गाडी फिर्ता लिन र सुविधा लिएपछि दलका नेताले मर्मतमा गरेको खर्चको विवरण लेखा समितिमा पेस गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ।
Read moreउद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए।
Read moreकर्मचारी सङ्गम अछामको अधिवेशन बाट स्वास्थ्य कार्यालय अछामका प्रमुख समेत रहेका ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका हुन् ।
Read moreसरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानकाे शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।
Read moreसोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए ।
Read moreमहिला स्वास्थ्य स्वयंम सेविकाहरूको क्षमता विकासका साथै आवश्यकता अनुसार सहयोग गरिने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए ।
Read moreकञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read moreयोसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।
Read moreडेङ्गी फैलाउने लामखुट्टे नष्ट गर' अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
Read moreगौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।
Read moreब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन्।
Read moreडेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
Read moreमंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
Read moreसुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो।
Read moreचालु आर्थिक वर्ष २०८०/८१ मा चामल खरिद तथा ढुवानीको ठेक्का सम्झौता भएको छैन।
Read moreनगरका जनताका आवश्यकतालाई मध्यनजर गर्दे बजेट बिनियोजन गरीएको छ नगर प्रमुख कुँवर
Read moreज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
Read more