हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
सुदूरका ७ साहित्यकार, जसले पाए मदन पुरस्कार
आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज साेमवार आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्।
सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्ने निर्देशनालयले किसानलाई आग्रह गरेको हो
सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ ।
मन्त्री फेरिनेबित्तिकै तामझामका साथ परीक्षण उडान हुने तर सेवा सञ्चालन नहुने नियति छ
यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए।
गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता छन्।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो।
बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तत्कालीन सदस्य सचिव ढकाल र अहिलेका सदस्य सचिव थापाविरुद्ध मुद्दा दायर
भारतमा रोजगारीकालागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्।
अन्र्तराष्टिय जेष्ठ नागरिक दिवसको अवसरमा १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष हिक्मत कडायतले जानकारी दिनु भयो
आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियाे ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा कञ्चनपुर, कैलाली र दार्चुलामा भएका आर्थिक अनियमितता विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा नै दायर गरेको हो।
नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेट किपर विनोद भण्डारी टोलीमा छन् ।
हिजो शनिवार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
गाउँपालिका– ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको हो
असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो
सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो।
आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।
सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले घुस काण्डको छानबिन प्रतिवेदन तयार पारेको हो।