हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
दुर्घटनामा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको चौरसियाले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार मिरा र प्रिन्सी बिहीबार साँझ साढे ७ बजे घरमै मृत भेटिएका हुन् ।
हाल उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा बिहान सवा ४ बजे मात्र पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।
तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना आज बिहान साढे २ बजेको हो ।
बर्दगोरिया गाउँपालिका–६ का डगौरा उमेरले २२ वर्षका मात्रै भए । सीआइबीको टोलीले अनुसन्धानका क्रममा माइकलले करोडौंको सम्पत्ति पछिल्लो डेढ वर्षमै जोडेको फेला पारेको छ ।
उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।
गएराति साढे ९ बजेतिर भजनी नगरपालिका–५ नजिकै पर्ने डाक्टर घाटबाट नेपालतर्फ ल्याइरहेका दुई राँगा र चार गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्थानीय चेतराज भट्टलाई परिसरमा रहेको सरस्वती मन्दिरमा पूजा गर्न विद्यालयले सोमबार बोलाएको थियो । पुजारीले दलित विद्यार्थीलाई सालको पातमा टीका राखेर भुइँमा राखिदिएको विद्यार्थीहरूले नै गुनासो गरे ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ।
शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।
दुुवै किशोरी (फूपुुभदै) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् ।
नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो।
तर हमासले नेपाली नागरिक विपिन जोशीलाई भने छाडेन।
घटनाको अनुसन्धानका लागि खटिएका चार वटा टोली सो निष्कर्षमा पुगेका हुन् । `नियन्त्रणमा लिइएका दुई जनाले पनि हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्,´
इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्दै छ। तर यो सूचीमा नेपाली बन्धक परेका छैनन्।
‘सुदूरपश्चिम प्रदेशको सम्बृद्धिका लागि समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण, बिविधिकरण र औद्योगिकीकरण’ भन्ने मूल नाराका साथ मेला गर्न लागिएको हो ।
प्रचार धेरै, काम सुस्त, सडकमा काम हुँदै नभएको पनि होइन, छरितो भएको पनि छैन
बुधवार बिहान करिब १ः३० बजे भएको भागदौड मच्चिएको थियो ।