Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्थानिय स्तरमा इन्टरनेटको बढ्दो आवश्यकता र प्रयोग - दिनेश कुमार स्वाँर

स्थानिय स्तरमा इन्टरनेटको बढ्दो आवश्यकता र प्रयोग - दिनेश कुमार स्वाँर

कोरोना भाइरस (कोभिड – १९) को महामारीसंगै अन्तराष्ट्रिय स्तरदेखि राष्ट्रिय हुदै स्थानिय स्तरसम्म इन्टरनेट प्रयोगकर्ताको दरमा उल्लेख्य मात्रामा वृद्धि हुदै गइरहेको छ । नेपालमा सन् १९९३ मा रोयल नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (रोनास्ट) र मर्कन्टाइल अफिस सिस्टम (एमओएस) गरी २ निजी कम्पनीको लगानीमा इन्टरनेट सेवा शुरुवात भएको थियो । विश्वव्यापी रुपमा फैलिएको विश्वको सवैभन्दा ठूलो संजालको रुपमा रहेको इन्टरनेट हरेक दिनको कार्यमा प्रयोग गर्न सकिन्छ । हाल नेपालमा ७०% भन्दा बढि इन्टरनेटका प्रयोगकर्ता रहेको नेपाल दुरसंचार प्रधिकरणको एमआइएस प्रतिवेदनमा उल्लेख गरीएको छ ।