हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।
सोमबार वडा कार्यालय रिडिकोटमा सुशासन पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक बर्ष २०७९/८० मा वडा कार्यालय मार्फत भएको बिकास निर्माणमा भएको खर्च, सार्वजनिक सेवा प्रवाह र अन्य गतिविधिका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
देबिस्थानमा रहेकोे शान्ति आधारभूत बिधालयमा अध्यनरत गरिब तथा बिपन्न १७ जना बिद्यार्थी हरुलाइ कापी कलम सहित शिक्षक हरु लाई मार्कर पेन बितरण गरेका हुन् ।
जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर सुचना टाँस गरि गोदाममा ताला लगाएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।
जिल्लाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी मृत अवस्थामा फेला परेका हुन्।
पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।
सूर्यबहादुर र जगतबहादुर स्थानीय चिया पसलमा बसिरहेको बेलामा आक्रमण गरेको हो भने हैकलालाई गोठछाना नजिक घाँस काटिरहेको बेलामा चितुवाले आक्रमण गरेको थियो ।
प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्।
नेपाली कांग्रेसका प्रदेश महामन्त्री प्रदेश सांसद विचार गोष्ठीका प्रमुख अतिथि मेघराज खड्काले विपि विचार र चिन्तन समाज विकास र रुपान्तरणको मुलमन्त्र रहेको बताए ।
यस्तै, सदस्यहरूमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो चयन भएका छन्।
सुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको हाे ।
प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार मोटरसाइकलको पछाडि सवार राकेश ऐरको मृत्यु भएको हो।
दुई हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।
खेलाडीहरुले देशलाई सधैँ शिरमा राखेर खेल खेल्ने भएकाले सरकारले उनीहरूको सम्मान गर्नु पर्छ ः नेपाल सरकारका पूर्व उपप्रधान तथा गृह रक्षा मन्त्री रावल
साँफेबगर नगरपालिकाका केहि वडा नगर पालिकाबाट भौगोलिक हिसाबले टाढा र बिकट भएकाले ती वडाका समस्यालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख कुँवरको प्रतिबद्धता
नव निर्मित पुलले भासुबनका आम सर्वसाधारण लाई आफ्ना खेतियोग्य जमिनसंग प्रत्यक्ष जोड्छ नगर प्रमुख कुँवर
२१ गतेबाट सुरु भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी हरुको १४ वटा टिमको सहभागीता रहेको थियोे ।
प्रकाउ परेका १२ देखि १५ बर्षसम्म बालक रहेका छन।
कर्मचारी सङ्गम अछामको अधिवेशन बाट स्वास्थ्य कार्यालय अछामका प्रमुख समेत रहेका ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका हुन् ।
सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानकाे शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।
सोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए ।