हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्।
संविधान दिवसका अवसरमा कारागारबाट दुई पुरुष र दुई महिला गरी ४ जना कैदीबन्दी रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन ।
प्रदेश सभा सचिवालयका अनुसार गाडी सुविधा लिएका संसदीय दलका नेताहरुलाई गाडी फिर्ता गर्न पत्राचार गरिएको छ
लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।
फेसबुकका प्रेमीले विवाह गर्ने भन्दै जबरजस्ती करणी गरेर एक महिनापछि ती प्रेमीलेले आफ्ना लागि नभई दाइका लागि दिल्ली ल्याएको भन्दै उनी फरार भएको विषय बाहिर आएको छ।
संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।
चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।
सुदूरपश्चिममा सर्पदंशसहित प्राकृति विपदबाट गरी एक महिनाको अवधिमा मात्र ६ जना महिलाले ज्यान गुमाइसकेका छन्।
सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो।
आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ।
प्रतियोगितामा बर्चहिल ऐकाडमी प्रथम
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले भने, ‘आफ्ना बालबालिकाहरुलाई समयमा नै बिद्यालयमा भर्ना गर्नु पर्छ तेसको फलस्वरुप परिणाम समयमा नै पाईने जिगिर गरे ।’ अध्यक्ष चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।
खराब संगत र परिवारको बेवास्ताका कारण लागुऔषधको दलदलमा किशोर÷किशोरी समेत फस्दै गएका हुन्।
बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट एक पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सरकारले ऐन नै संशोधन गर्ने गृहकार्य गरेको हो ।
डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।