हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह
बालबालिका र सुनौला हजार दिनका आमाहरुका लागि वडा बाट उचित राहतको व्यवस्था गर्ने र किशोरीलाई उच्चस्तरीय शिक्षा सम्म पढाउने आमाबुबा लाई वडा बाट पुरस्कृत गर्ने
नगर कमिटी अध्यक्ष विकास कुँवरको अध्यक्षतामा भएको अधिवेशनबाट पुनः विकास कुँवरकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
जमिन मुनी पानी र सडकमा हिलो भएका कारण यातायात सञ्चालनमा समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ।
तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालककाे ज्यान गएको हो
हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन।
दुबै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए।
गरबासीलाई आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न समितिका अध्यक्ष राम बहादुर कुँवरको आग्रह
यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।
हरेक वर्ष हत्याक्रम बढ्दै गएको इन्सेकको तथ्यांकले समेत देखाएको छ।
१५ भदौपछि उच्च विन्दुुमा पुुग्ने प्रक्षेपण
अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।
बिहीबार जिल्लाको साँफेबगर नगरपालिका ८ चण्डिका काटैका ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।
एक सय पाँच सय ३७ परिवार विस्थापित भएका हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।
काँग्रेस बलियो भएमात्र लोकतान्त्रिक व्याबस्था मजबुद हुने काँग्रसेस नेत्री भट्टको भनाई
प्रदेशमा ट्राफिक प्रहरीले ६ करोड ४३ लाख राजश्व उठायो
मेल्लेख स्वस्थ चाैकी बाट प्रवाह हुने सेवा प्रवाहमा सुधार ल्याउन तथा आगामी स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।
यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो ।
नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो।
सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग दोस्रो दिन बुधबार पनि सुचारु हुन सकेन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन मानिन्छ ।
अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।
मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा र लागु औसत नियन्त्रण अभियानलाई आफूले निरन्तर राख्ने पनि बताएको छ ।