हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए।
३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माउनु भएको हो ।
मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखकाे सुयडिमा नर्सरी उत्पादन गरि एभाेकाडाे विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेकाे हाे ।
सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता भित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको देखिन्छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैले हातेमाले गरेर अघि बढ्नु पर्छ ः नगर प्रमुख कुँवर
नगर भित्रका अति बिपन्न तथा बिद्यालय जान नपाएका बालबालिकाहरुलाई खोजी गरेर सहयोग गर्छु ः नगर प्रमुख कुँवर
आधारभूत स्वास्थ्य केन्द्र ऋषिदह प्रथम
शान्तिका लागि अन्तर धार्मिक संजाल महासंघ नेपालको आर्थिक सहयोग र एस नेपाल शान्तिका लागि अन्तर धार्मिक परियोजनाको आयोजनामा सम्पन्न भएको हो ।
लम्कीचुहा नगरपालिका –३ बल्चौर बादी बस्तीमा करिब तीनसय घर बादी समुदायका छन् । उक्त बस्तीमा अधिकांश घरका युवायुवती रोजगारका लागि भारत गएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई सर्वोच्च अदालतले जेठ २ गते नै दोषी ठहर गरेको थियो।
उनका अनुसार सप्तमी र अष्टमीका दुई दिन गौरा पर्वका विशेष दिन हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’ मा भित्र्याइने गरिन्छ।
१९९० सालमा ढुङ्गा र स्लेटले बनेको पुर्खाको चिनोका रूपमा रहेको न्वालो मासिएकोमा थोरैलाई चिन्ता भए पनि अधिकांशलाई चासो नभएको स्थानीय युवा भुवन बोहराले बताए।
गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।
जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरी अनुसन्धानको क्रममा रहेको छ ।अहिले सम्म भने केहि पत्ता लगाउन सकेको छैन् ।
जीवहरुको अन्तिम लक्ष्य परमात्माको प्राप्ती हो । इन्द्रियहरु द्वारा कर्म भईरहेको छ र आत्मा द्वारा इन्द्रिय परिचालित छन ।
स्वास्थ्य कार्यालय अछामका अनुसार साउन महिना देखि भाद्र २ गते सम्म ३८ जनामा डेंगु र २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत मिन बहादुर कुँवरले जानकारी दिनु भयो ।
समाज अगाडि बढ्दै जाँदा चाडपर्वहरू भने हराउदै जान थालेका बुढापाखाहरुको भनाई छ ।
ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो।
सिकार खेल्न गएका सिकारीहरुले बँदेललाई गोलि हान्दा घाइते भएको बेदेलले आक्रमण गरेको हुनसक्ने बुझिएको छ ।
अछामको मार्कु, बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन चलिआएको छ।
साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।