सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न बनायो समिति
सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ ।
Read moreसरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ ।
Read moreनेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Read moreकोरोना संक्रमणको जोखिमको कारण बन्द भएका बिद्यालय संचालनको लागि अन्योल कायम रहेको छ । केहि दिन विद्यालय संचालन भएर बैशाख १९ गते सरकारले नै विद्यालय बन्द गराएको थियो । अन्य क्षेत्रलाई आंशिक खुकुलो बनाएता पनि विद्यालय कहिले संचालनमा आउछन भन्ने दुविधा कायमै छ ।
Read moreएनसेल आजियाटा लिमिटेडले ०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई लक्षित गरेर ‘पहिलो सिम’ नामक योजना ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीलाई १ रुपैयाँमा प्रिपेड सिमका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायतका सुविधा दिने योजना ल्याएको हो ।
Read moreरामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।
Read moreतुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका- २ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
Read moreकोरोना भाइरसविरुद्धको खोप लगाएकामध्ये हालसम्म ६७ हजार व्यक्तिले खोप प्रमाणीकरण गराएका छन्।
Read moreदार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।
Read moreबागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको छ । नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)हरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्मतमा पर्नुभएको हो ।
Read moreबागमती प्रदेशपछि सुदूपश्चिम प्रदेशका १३ सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् । माधवकुमार नेपालको नेतृत्मा गठित नेकपा (एस) मा जान उनीहरुले आज (मंगलबार) प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि जान लागेको बताइएको छ ।
Read moreचिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।
Read moreअफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार भएको छ ।
Read moreनेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
Read moreधनगढीका युवा व्यवसायी मिलन कुंवरले असायलाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् । बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा पनि असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले उनले कैलालीको बौनियामा रहेको साहारा घरका असायलाई खाद्यन्न वितरण गर्दै जन्मदिन मनाएको बताए ।
Read moreमञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भोलिदेखि संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
Read moreनेपालको राजनीतिक इतिहासमा गजबको घटनाहरुले निरन्तरता पाइरहेका छन् । यी रोचक घटनाहरुबीच अर्को रोचक घटना हुने संकेतहरु देखिएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनवटै दल खारेज हुनसक्ने देखिएको छ । उनीहरु संविधानसभामार्फत् आफैले जारी गरेको संविधान पालना नगर्दा खारेजीको अवस्थामा पुग्न लागेका हुन् ।
Read moreनेपाली कांग्रेस अछाम का सहसचिव एवं प्रवक्ता, पंचदेवल बिनायक नगर पालिकाका नगर सभा सदस्य वेदप्रकास तिमिल्सैनाकको सहयोगमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरिने भएको छ ।
Read moreनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागिरहेको छ । ओली नेतृत्वको सरकार नढल्दै गण्डकी प्रदेशमा उनका विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेको थियो । गुरुङ्ग नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधवकुमार नेपाल समूहबीच गठबन्धन बनेको थियो । स्वतन्त्र सांसद दिपक मनाङेले समेत गुरुङ्गको साथ छाडेका थिए ।
Read moreनेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
Read moreनेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको बताएका छन्।
Read more‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’
Read moreनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्।
Read moreभारतमा सेरोगेसी संस्कार खुब फस्टाएको छ । यसै विषयमा आधारित फिल्म हो, ‘मिमी’ । यो आफैंमा गम्भीर र संवेदनशील विषय हो । तर, यसलाई हल्काफुल्का र मनोरञ्जक तरिकाले पेश गरिएको छ । फिल्मको कथा एकदमै बलियो छ । दर्शकलाई कथाले अन्त्यसम्म बाँधेर राख्छ ।
Read moreसुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई रामारोशन क्षेत्रको समग्र विकासका लागि रामारोशन गाउँ पालिका अछामको सर्वदलीय टोलिले मुख्य मन्त्री भट्टको कार्यालय मै पुगेर ज्ञापनपत्र बुझाएको छ ।
Read moreदुर्गम हिमाली जिल्ला हुम्लामा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन् ।
Read more