बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा १९ गुणा बढी आवेदन, कहिले सम्म दिन सकिन्छ आवेदन ?
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले हिजोबाट निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १९ गुणा बढीको आवेदन परको छ ।
Read moreबुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले हिजोबाट निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १९ गुणा बढीको आवेदन परको छ ।
Read moreल्यान्डिङ गियरमा समस्या भएपछि बुद्ध एयरको एउटा जहाज सोमबार बिहान करिब २ घण्टासम्म नेपाली आकाशमा घुमिरह्यो ।
Read moreनेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अछामका पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। दश पालिका मध्ये ७ मा सहमतीको आधारमा नेतृत्व चयन भएको छ भने बाँकी ३ पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ। सहमतिको आधारमा नेतृत्व चयन हुने पालिकाहरु चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिका रहेका छन्। बाँकी तीन वटा पालिकामा मतदान भएको छ।
Read moreनेपालीहरुको महान पर्व तिहार तथा "बहुमुखी कला मन्दिर" गोदावरी, कैलालीको १४ औं वार्षिकोत्सबको शुभ अवसरमा गोदावरी नगरपालिका वडा - ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय "गोदावरी वडा अध्यक्ष कप " पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष वार्षिकोत्समा स्थानीय स्तरमा गर्दै आएका बिभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
Read moreनेपाली काङ्ग्रेसको नगर तथा गाउँपालिका अधिवेशन अछामका १० वटै पालिकामा सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा मेल्लेखमा गाउँपालिकामा खगेन्द्र साउद चौरपाटी गाउँपालिकामा धर्म साउद ,रामरोशन गाउँपालिकामा मानबहादुर साउद सभापति भएका छ्न ।
Read moreविधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ।
Read moreप्रमुख प्रतिपक्ष एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरोध जारी राखेको छ भने अर्कोतर्फ प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकार र संसद्मा देखा परेको यो राजनीतिक गतिरोधले दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाले पनि पूर्ण कार्यकाल पूरा गर्नेमा सत्ता गठबन्धन भित्रै संशय पैदा हुन थालेको छ ।
Read moreकीर्तिपुर बस्ने बीना श्रेष्ठ दुई दिन अगाडि प्याड किन्न पसल पुग्दा तीनछक परिन् । सधैझैं प्रयोग गर्ने प्याडको पैसा तिर्दा पसलेले १० रुपैयाँ बढी लिइदिए । केही दिनयता प्याडमा पैसा बढेको कुरा पनि पसलेबाटै थाहा पाइन् । ‘एकचोटी महिनावारी हुँदा २ देखि ३ वटा प्याडको आवश्यकता पर्छ । अत्यावश्यक सामग्रीमा पनि किन मूल्यवृद्धि गर्नु पर्ने?' उनी प्रश्न गर्छिन् ।
Read moreनेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो।
Read moreबाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना देखि भर्चुअल (Zoom ) माध्यमबाट सम्पन्न हुँदै आएको बाग्लुङ समाज आयरल्यान्डलाई थप ससक्त बनाउन कार्यसमिति सदस्य लगायत सम्पुर्ण बाग्लुङे आमाबुबा दाजुभाइ दिदिबहिनीहरु माझ भैतिक रुपमा भेटघाट कार्यक्रम सेप्टेम्बर २१ तारिख मंगलबार डब्लिनको टिचर्स हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
Read moreअर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवाद गरेर राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग वार्ता र संवाद भइरहेकाे बताए ।
Read moreप्रतिनिधि सभाको बैठक शुरु भएको छ। सरकार बजेट पास गर्ने तयारीका साथ संसदमा प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोधको प्रयास जारी राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच कार्यसूची अघि बढाएका छन्।
Read moreनेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन्।
Read moreनेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ ।
Read moreनेपाली काँग्रेस अछाम क्षेत्र न १ को क्षेत्रीय सभापति पदका लागि युवा नेता नेपाल तरुण दल अछामका पुर्व सभापति राजेन्द्र बहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन् ।
Read moreनेपाली काँग्रेस अछाम क्षेत्र न २ को क्षेत्रीय सभापति पदका लागि युवा नेता नेपाल तरुण दल अछामका अध्यक्ष प्रकाश बहादुर साउँदले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन् ।
Read moreसत्तारुढ दल नेपाली कांग्रेसको विवाद सल्टिएको छ । शीर्ष नेताहरुबीचमा बोल्ड सहमती भएपछि देशभरका नेताकार्यकर्ताहरुमा खुसीयाली छाएको हो । क्रियाशील सदस्यता सूची प्रकाशित हुन बाँकी रहेका १३ जिल्लाको सदस्यता नामावली शनिवार सार्वजनिक गर्ने सहमति जुटेको छ ।
Read moreमहिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरे वाफत सम्मान गरेको छ ।
Read moreकेही अगाडि मात्र धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँबाट पानी तान्ने मोटर लगायतका घरायासी सामान चोरी भए। लागुऔषध प्रयोगकर्तको संग्लनतामा चोरीका घटनाहरु भइरहेको स्थानीय बताए।
Read moreराष्ट्रिय परीक्षा बोर्डले आज बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हँुदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।
Read moreआन्तरिक राजस्व विभाले परिवर्तित प्रणालीअनुसार मूअकर ऐन २०५२ को दफा १६ (३) अनुसार बुझाउनु पर्ने भ्याट विवरण सहित खरिद तथा विक्री कारोवारको विवरण समेत विद्युतीय माध्यमबाट अनिवार्य अपलोड गर्नुपर्ने कानूनी व्यवस्था गरेसँगै आम करदाताहरुमा अन्यौलता बढेर गएको छ ।
Read more‘धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहार अहिले सम्झिरहेको छु’
Read moreनेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता तगत कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
Read moreनेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता पूर्ण बुढा क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
Read moreनेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ ।
Read more