Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

आफ्ना प्रमुख नौ एजेण्डा सहित एनआरएनएको चुनावी मैदानमा उत्रीए सह संयोजक शुक्रराज न्यौपाने

गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले आफ्ना ९ बुँदे एजेण्डा सहित उम्मेदवारी को घोषणा गरेका छन । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् ।

Read more

जता ततै चर्चा काँग्रेस वडा सभापति बनेकी १९ वर्षीया स्वस्तिकाको

नेपाली काँग्रेसको वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता राजनीतिमा आउनु र उचित स्थान दिइनु सकारात्मक भएको भन्दै चर्चा परिचर्चा सुरु भएको हो ।

Read more

नेपाली कांग्रेस सिद्धेश्वरको नयाँ कार्यसमिति सर्बसम्मत चयन

नेपाली कांग्रेस वडा नम्बर ३ सिद्धेश्वरको नया कार्यसमिति सर्बसम्मत चयन भएको छ । वडा अधिबेशनले ज्ञानेन्द्र बहादुर कुँवरको सभापतित्वमा नया कार्यसमिति चयन गरेको हो ।

Read more

देउवा र प्रचण्डलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गर्नुभएको छ ।

Read more

फिलिपिन्सले नेपालसहित १० एसियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने

अत्यधिक सङ्‍क्रामक डेल्टा भेरियन्टका कारण कोभिड(१९ सङ्‍क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभए पनि खोपका कारण सङ्‍क्रमणको भयावह नभएको निष्कर्षसाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

Read more

कांग्रेसकी कान्छी सभापति स्वस्तिका !

कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेकी छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।

Read more

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो जिल्ला अस्पताल र बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।  रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ ।

Read more

अछामकै पहिलो कान्छी महिला बनिन् काँग्रेसको सभापती

अछाम जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाम जिल्लामै कम उमेर कि पहिलो महिला सभापति बनेकी छन् ।जिल्लाको मंगलसेन नगरपालिका वडा नं ११ खिमाडा कि २२ बर्षिय जानकी रावल (भण्डारी) वडा सभापतिमा निर्वाचित भएकी हुन ।

Read more

कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ ।

Read more

वामदेव गौतमद्वारा एमाले परित्याग

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका हुन् ।

Read more

काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

Read more

भारतसँगको पहिलो मैत्रीपूर्ण  खेलमा नेपाल १-१ को बराबरीमा

घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो ।

Read more

विद्यालय खोल्ने तयारी हुँदै कैलालीमा

कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधि सँग छलफल भइरहेको हो ।

Read more

नेपाली काङ्ग्रेस बुढाकोटको अधिवेशन लक्षित कार्यक्रम सम्पन्न

नेपालि कांग्रेस बुढाकोटको अधिवेशन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा न ९ का वडा सभापति सुरज बहादुर कुँवर को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपालि कांग्रेसका जिल्ला कार्य समिति सदस्य लाल गिरि कुँवर, विशिष्ट अतिथि नेपाल लोकतान्त्रिक निर्माण व्यावसायिक महासघ अछामका अध्यक्ष नरेन्द्र बहादुर कुँवर र नेपालि कांग्रेसका क्षेत्रीय सदस्य तगत बहादुर कुँवर रहनु भएको थियो ।

Read more

तुर्माखाँद गाउँपालिकाको वडा नं ४ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरी तिन दर्जन बढी कांग्रेसमा प्रवेश

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पुर्व तयारी तथा  कार्यकर्ता भेला कार्यक्रम बुुधबार तुर्माखाँद गाउँपालिकाको  वडा नं ४ मा सम्पन भएको छ । नेपालि काँग्रेस तुर्माखाँद गाउँपालिकाका सभापति टेक बहादुर बयकको सभापतित्वमा ४ नं वडा स्तरीय कार्यकर्ता भेला कायक्रम भएको हो ।

Read more

मीन विश्वकर्माद्वारा दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिनुभएको छ । उहाँले कांग्रेस केन्द्रीय सदस्यसहित आफूले सम्हाल्दै आएको नेपाल दलित संघको अध्यक्षबाट समेत राजीनामा घोषणा गर्नुभएको हो ।

Read more

विद्यालय संचालन अन्योलमा

कोरोना संक्रमणको जोखिमको कारण बन्द भएका बिद्यालय संचालनको लागि अन्योल कायम रहेको छ । केहि दिन विद्यालय संचालन भएर बैशाख १९ गते सरकारले नै विद्यालय बन्द गराएको थियो । अन्य क्षेत्रलाई आंशिक खुकुलो बनाएता पनि विद्यालय कहिले संचालनमा आउछन भन्ने दुविधा कायमै छ ।

Read more

एसइई दिएका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

एनसेल आजियाटा लिमिटेडले ०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई लक्षित गरेर ‘पहिलो सिम’ नामक योजना ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीलाई १ रुपैयाँमा प्रिपेड सिमका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायतका सुविधा दिने योजना ल्याएको हो ।

Read more

आईपीओमा १० प्रतिशत अपागंता भएकाहरुलाईसुनिश्चितता गर्न माग

रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।

Read more

छानविन समितिले बुझायो प्रतिवेदन: तुइन घटना भारतीय सुरक्षाकर्मीको संलग्नता

तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका- २ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

Read more
Page 76 of 153