Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

मानव अधिकार आयोगको चासोपछि विष्णु माझीको माइतीघर पुग्यो प्रहरी

गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।

Read more

अन्तत सुदूरपश्चिम प्रदेश इन्चार्जबाट आउँट भए भीम रावल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् ।

Read more

नेपाली काँग्रेस अछाम  प्रदेश  प्रतिनिधि पदका लागि युवा नेता सुशील कुवँरको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम  प्रदेश  प्रतिनिधि पदका लागि युवा नेता सुशील कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

रिसको झोंकमा भतिजोद्वारा गरेको स्वीकार : संखुवासभा हत्या प्रकरण

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।

Read more

काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को सभापतिमा युवा नेता गोकुल भाटको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछामको क्षेत्र नम्बर १ प्रदेश सभा क को सभापति पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) को उपसभापतिमा युवा नेता बिमल कुवँरको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख को उपसभापति पदका लागि युवा नेता बिमल कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

Read more

महाधिवेशन प्रतिनिधिका लागि लोकप्रिय नेता मोहन कुवँरको उम्मेद्वारी घोषणा

अछामको निर्वाचन क्षेत्र नम्बर १ का  लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।  साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य निवार्चित हुनु भएको थियो ।

Read more

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

Read more

राजनीतिमा युवाको बढ्दो आकर्षण भन्छन ‘अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ’

सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल चुनाव लडेरै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। यो खबर सुनेपछि पार्टीका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरूले उनलाई बधाई दिइरहेका छन्।

Read more

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन, २० जिल्लामा गाउँ/नगर वडा अधिवेशन असोज ५ गते

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।

Read more

१४ औं महाधिवेशन प्रतिनिधिका लागि युवा नेता अर्जुन ताम्राकारको उम्मेद्वारी घोषणा

नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ताम्राकारले आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन्  ।

Read more

कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा यूवा नेता महेश खड्काद्वारा उम्मेद्वारी घोषणा

युवा नेता नेपाली काग्रेंसका क्षेत्रीय सदस्य महेश खड्काले नेपाली कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

Read more

कांग्रेस क्षेत्रिय सचिवमा युवा नेता बिकको उम्मेद्धवारी घोषणा

नेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन करिब सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।

Read more

साँफेबगर नगरपालिका को नगर सभापतिमा युवा नेता भिम कुँवर को उम्मेद्वारी

नेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।

Read more

कांग्रेस महामन्त्रीमा विश्‍वप्रकाशको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Read more

महामन्त्री लड्‍ने घोषणा गरेका गगन र विश्वप्रकाशका खुट्टा कता?

१४औं महाविधेशनको राप र ताप बढ्दै जाँदा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको क्रम बढेको छ। सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारीका सन्दर्भमा केही समय अघिदेखि नै सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए। तर, वडा अधिवेशन भइरहँदा नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्।

Read more

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन् ।

Read more

बाठो बन्दा अल्पज्ञान छचल्कियो : एमसीसीको नालीबेली

सहस्राब्दी विकास लक्ष्यबाट दिगो विकास लक्ष्यमा जाँदा अर्बौंबाट हजारौं अर्बको खेलमा हामी गएका छौं । अल्पविकसीत देशहरूको आवश्यकता असाध्यै ठूलो भएपछि सन् २००२ मा संयुक्त राष्ट्र संघ (अमेरिकाले होइन) ले मेक्सिकोको मन्टरेमा पहिलो ‘इन्टरनेसनल कम्फेरेन्स अन फाइनाइसिङ फर डेभलेपमेन्ट (एफएफडी)’ शीर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्‍यो । यसको दोस्रो बैठक २००८ मा कतारको दोहामा र तेस्रो बैठक २०१५ मा इथोपियामा बस्यो ।

Read more

बा’को झस्काइरहने त्यो तस्वीर

आज कुशे औंसी। बुबाको मुख हेर्ने दिन। सबैले आफ्नो बुवाको मुख हेरे। जसका बुवा छैनन्, उनीहरूले तस्वीर भएपनि हेरे होलान्। तर, मलाई भने बाको त्यो तस्वीरले झस्काइराख्छ।

Read more

दल रोज्ने अन्तिम दिन आज

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर बनेको (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएपछि आयोगले आजसम्म दल रोज्ने मिति तोकेको थियो ।

Read more

कुईकाका नगर सभा सदस्य इन्द्रमणी तिमिल्सैनाको नगर कार्यसमितिको पदाधिकारीमा उम्मेदवारि

नेपाली कांग्रेस पंचदेवल विनायकका नेता वडा नम्वर - १ कुईका बाट निर्वचित  नगरसभा सदस्य इन्द्रमणी तिमिल्सैना १४ औं महाअधिवेशन अन्तर्गत पालिका अधिवेशनमा नगर कार्यसमितिको पदाधिकारीमा उम्मेदवारि घोषणा गर्नुभएको छ ।

Read more

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई आइतबार कांग्रेस भ्रातृ संस्था नेविसंघको महामन्त्रीमा नियुक्त ​​गरेका हुन्। ​​​​​

Read more

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

Read more
Page 75 of 153