शेखर कोइराला पार्टी सभापतिमा उम्मेदवारी दिने
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।
Read moreनेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।
Read moreमहाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणा सहित साधुसन्तलाई बिदाइ गरेका हुन् ।
Read moreकैलाश बचत तथा ऋिण सहकारी संस्था लिमिटेड अछामको १२ औं बार्शिक साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ । सहकारि संस्थाका अध्यक्ष वेदराज उपाध्यायको अध्यक्षतामा भएको साधारण सभामा मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो भने नगर उप–प्रमुख सरिता उपाध्याय विशिष्ट अतिथी रहनु भएको थियो ।
Read moreएमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजन मन्त्री झपट बोहरालाई अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले सम्मान गरेका छन् ।
Read moreओलीले तोके सातै प्रदेशका इन्चार्ज,सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी
Read moreप्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन
Read more‘नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ’ : प्रधानमन्त्री ओली
Read moreपछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना डिस्चार्ज
Read moreप्रदेश कार्यलय प्रहरी कब्जामा
Read moreकर्णाली नदीमा चार सन्तानसहित आमाले हाम फालिन
Read moreनिर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ ।
Read moreनेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको छ। त्यसमाथि नेकपाको आधिकारिकतासमेत ऋषिराम कट्टेललाई दिएपछि यी जनप्रतिनिधिको हैसियत के हुने भन्ने प्रश्न उब्जिएको छ।
Read moreआउँदो जेठ महिनादेखि नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
Read moreमोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले वाईफाई सिमका लागि नयाँ प्याकेज ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा धेरै डेटा प्रयोग गर्न सकिने गरी होम नेट अल्ट्रा, होम नेट सुपर र होम नेट म्याक्स गरी तीन वटा प्याकेजमा यस्तो सुविधा ल्याएको हो ।
Read moreनेपाली कांग्रेसले अनलाइनबाटै क्रियाशील सदस्यहरुको विवरण अपडेट गर्न थालेको छ । प्रविधिको प्रयोग गरी सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई छिटो बनाइएको हो ।
Read moreप्रधानमन्त्री कप महिला भलिबल: विभागीय पुलिसको जित
Read more१ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले लागाए कोरोना खोप
Read moreमाधव नेपाल समूह एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने
Read moreविप्लव र सरकारको सहमति शंकाकै घेरामा- शान्ति समाज
Read moreतलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मी आन्दोलित
Read more