बैतडीको होटलमा पुरुष मृत भेटिए
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेज मृत भेटिएका हुन् । सोमबार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए ।
Read moreजिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेज मृत भेटिएका हुन् । सोमबार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए ।
Read moreमहाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।
Read more०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन् ।
Read moreयो खबर बनाउँदासम्म कुनै पनि प्रकारको क्षतिको विवरण आइसकेको छैन।
Read moreमंगलबार उनले तनहुँको बेलचौतारामै रहेको जीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।
Read moreपार्टीले राष्ट्रिय झण्डासहितको र्याली निकाल्ने भएको हो ।
Read more‘घरभित्रै बसिरहन मन मान्दैन’, उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’
Read moreहमालका समर्थकले धम्क्याएको भन्दै पत्रकार महासंघमा निवेदन दिएपछि महासंघले आपत्ति जनाएको हो ।
Read moreलेखराज माओवादीमा हुँदा अन्तरसंघर्ष गरेका भट्टलाई उनी एमालेमा गएपछि झन परिस्थिति असहज बनेको छ । भट्ट पार्टीका हरेक जिम्मेवारीबाट किनारा लाग्दै गएका छन् ।
Read moreभारतमा अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
Read moreवैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग लगनगाँठो तय भएको थियो ।
Read moreभजनी नगरपालिका–३ पडरियाका सुुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
Read moreसे ६ प ६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Read more५६ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read moreनेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानी घोषणाको छ बर्ष बढी भइसक्दा पनि जग्गा नपाएको बताउँदै अबको बैठकमा प्रस्तावसहित जाने बताएका हुन् ।
Read moreसरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ ।
Read moreभण्डारीले संसदको जारी अधिवेशनमै अध्यादेश पेश गरेर पारित गर्ने तयारी रहेको बताएका हुुन् ।
Read moreनिर्वाचन दिवसको पूर्वसन्ध्यामा कार्यालयले निर्वाचनमा युवा सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि युवाहरुले आर्थिकदेखि राजनीतिमा युवाहरुको अर्थपूर्ण सहभागिता गराउन दलहरु जिम्मेवार हुनुपर्ने बताएका हुन ।
Read moreप्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर विशेष समारोह आयोजना गरिने छ ।
Read moreसंविधान दिवसमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहले लोकतन्त्रले ल्याएको सुन्दर व्यवस्थालाई जनमैत्री र मजबुत बनाउन सरकार स्पष्ट रुपमा लागेको बताएका हुन ।
Read moreपक्राउ पर्नेमा बझाङकाे केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोबिन्दबहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेको उनलेे बताए ।
Read moreपक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ को बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी रहेका छन् ।
Read moreरक्तचापसम्बन्धी बिरामी आमाको कुरुवा बसेका ती व्यक्तिले प्रादेशिक अस्पतालका डाक्टर वेदप्रकाश भट्टलाई क्रमण गरेका हुन्।
Read moreआज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
Read moreपार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत चयन भएका थिए ।
Read more