एसईईको प्रश्नपत्रसहित कैलालीमा एक शिक्षक पक्राउ
कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जनालाई पक्राउ गरिएका छ । पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमाला रहेको प्रहरीले जनाएको छ ।
Read moreकैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जनालाई पक्राउ गरिएका छ । पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमाला रहेको प्रहरीले जनाएको छ ।
Read moreयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा बिहीबारबाट सुरु हुँदै छ। सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। जसमा छात्राको संख्या बढिरहेको छ। छात्रा २ लाख ५७ हजार ७ सय ३० जना छात्रा र २ लाख ५६ हजार ३ सय ११ जना छात्र एसईई परीक्षामा सहभागी हुँदै छन्। अन्य ३० परीक्षार्थी छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्।
Read moreकैलालीको धनगढीमा २१ वर्षीया युवतीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
Read moreगृह मन्त्रालयले अछाम सहित ७ प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो।
Read moreयसवर्ष सुदूरपश्चिम प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५८ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । ७ चैतदेखि सुरु हुने परीक्षामा ५८ हजार ९४३ विद्यार्थी सहभागी हुने भएका हुन् ।
Read moreधनगढीको ऐश्वर्यमा नेविसंघले विरासत फर्कायो, सभापतिमा भट्ट
Read moreत्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मंगलबार स्ववियु चुनाव भयो । यद्यपि, केही क्याम्पसको चुनाव भने स्थगित भएको छ ।
Read moreसुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डीनको कार्यालय डँडेलधुराले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकबाट दरखास्त आह्वान गरेको हो।
Read moreक्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गौरव ऐर विजयी भए । उनले कूल खसेको ३७५ मध्ये १८४ मत पाए ।
Read moreस्ववियु सभापतिमा इन्द्र राणा विजयी भएका छन् ।
Read moreआठमध्ये पाँचमा नेविसंघ, दुईमा अखिल क्रान्तिकारी र एकमा अनेरास्ववियु विजयी भएका छन् ।
Read moreमधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश सरकार सहभागी नहुने बताएका छन् ।
Read moreअछामको बयालपाटा अस्पताल जुनसुकै बेला सेवा रोकिन सक्ने जनाएको छ। अस्पतालको जन प्रशासन विभागले मंगलबार एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक संकटको सामना गरिरहनु परेकोले यस प्रतिकुल परिस्थितिमा अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न नसकेको जनाएको छ।
Read moreपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
Read moreक्याम्पसको सभापतिमा आठ मत पाउँदै राना विजयी भएकी हुन् ।
Read moreक्याम्पसमा दुई हजार एक सय बढी मतदाता थिए ।
Read moreजिल्लाको तुर्माखाँद गाउँपालिका–४ चिसि बस्ने २४ वर्षीया तुलसी बुढालाई सोमवार प्रहरीले पक्राउ गरेको हो।
Read moreइजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
Read moreअछाम जिल्लामा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।
Read moreनेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।
Read moreसुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका छन् । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ हुबहु पास गर्नुपर्ने माग गर्दै आन्दोलनमा रहेका स्थानीय तहका कर्मचारी सोमबारदेखि मुख्यमन्त्री कार्यालयमा धर्ना बसेका हुन् ।
Read moreसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ । प्रदेशमा कार्यरत लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो । वृत्ति विकासको मागसहित आन्दोलनमा रहेका लेखा अधिकृतहरुले गत बुधबारदेखि भुक्तानी रोक्का गरेका थिए ।
Read moreचैत ४ अछाम :अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।
Read moreसाँफेबगर नगरपालिका –१० बिशालबजारमा रहेको कामधेनु गौशाला संरक्षण तथा सेवा समितिको बैठक शनिवार सम्पन्न भएको छ । समितिका कार्यबहाक अध्यक्ष मोहन कुँवरको अध्यक्षतामा भएको बैठकमा गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल गरिएको छ । बैठकमा गौशाला सचालनका लागी विभिन्न योजनाहरु सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
Read more